काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी रमेश थापाको प्रमुख अतिथ्यमा वरिष्ठ सईमा बढुवा हुनुभएका रोशन चन्द र रामचन्द्र बस्नेतलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रादेश अनुसार प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा तथा पदस्थापन हुनु भएका प्रहरी […]
समाचार

