समाचार

  काठमाडौं राजन थापा सुनका गहना चोरी प्रकरणमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिकाको बालाजु क्षेत्रबाट भएको सुन चोरी घटनामा संलग्न रहेको आरोपमा एक जना व्यवसायीलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार मिति २०८२/०९/०७ गते बिहान करिब ११:०० बजे काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपासस्थित एक स्थानबाट सुनका गहना चोरी भएको भन्ने […]

up