काठमाडौं । पशुपति मन्दिर परिसरमा हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व महाशिवरात्रीको तयारी तीव्र पारिएको छ । आइतबार मनाइने महाशिवरात्रीका अवसरमा भक्तजनलाई सहज रुपमा मन्दिर दर्शनका लागि पशुपति क्षेत्र विकास कोषले आवश्यक तयारी गरेको हो । कोषले महाशिवरात्री पर्वका लागि भक्तजनलाई कुनै कमी हुन नदिने जनाएको छ । शिवरात्रीका लागि साधुसन्तहरु पशुपति मन्दिर परिसर आइसकेका छन् । […]
ब्रेकिङ न्युज

