सडक र सुरक्षा

  काभ्रेपलाञ्चोक । नेपाल फार्मेसी संघ (PhAN) काभ्रेको जिल्ला कमिटी २२ गते भैरव कुण्ड पार्टी प्यालेसमा सम्पन्न भेलाबाट गठन गरिएको छ। कार्यक्रम PhAN का केन्द्रीय अध्यक्ष युवराज भुषालको प्रमुख आतिथ्य तथा संस्थापक अध्यक्ष अमृत खनाल र संस्थापक उपाध्यक्ष सफिहर रहमानको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो। भेलाले शिर मेमोरियल अस्पतालका इन्चार्ज गोविन्द सुवाललाई PhAN काभ्रेको अध्यक्षमा […]

up