काभ्रेपलान्चोक – काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख एआईजी दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीको स्वागत तथा प्रहरी नायव महानिरीक्षक शेखर खनालको फेरि भेटौँला कार्यक्रम सम्पन्न भएको छ । प्रहरी वरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं पदस्थापन भई यस कार्यालयमा हाजिर […]
सडक र सुरक्षा

