नमोबुद्ध-२ मा सुविधासम्पन्न वडा कार्यालय र स्वास्थ्य केन्द्र उद्घाटन

नमोबुद्ध-२ मा सुविधासम्पन्न वडा कार्यालय र स्वास्थ्य केन्द्र उद्घाटन
रातमाटे (नमोबुद्ध) – नमोबुद्ध नगरपालिका वडा नं. २ मा सुविधासम्पन्न वडा कार्यालय र आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । वडा कार्यालय र स्वास्थ्य केन्द्रको निर्माणसँगै अब स्थानीयबासीलाई सेवा प्रवाहका लागि थप सहजता आउने भएको छ । नमोबुद्ध २ को रातमाटेमा निर्माण गरिएको वडा कार्यालय भवन र आधारभुत स्वास्थ्य केन्द्रको आज बुधबार एक कार्यक्रमका बीच नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घ...

सर्वोच्चको आदेश पछि पहिलोपटक सिंहदरबारमा ओली

सर्वोच्चको आदेश पछि पहिलोपटक सिंहदरबारमा ओली
काभ्रेपलान्चोक - नेकपा एमाले अध्यक्ष केपी ओली सिंहदरबार पुगेका छन् । ओली ओली बुधबार दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगेका हुन् । प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलो पटक सिंहदरबार आउनु भएको हो प्रधानमन्त्री पदमा रहँदा ओली बिरलै सिंहदरबार पुग्थे । एमाले नेताहरुका अनुसार उनी भेटघाटका लागि सिंहदरबार पुगेका हुन् ।

काभ्रेमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

काभ्रेमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
 रोशी गाउँपालिका-९ तिनथले बेशीस्थित सडकमा बा.५ ख ४७०२ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा टिपरमा सवार रामेछाप सुनापाती गाउँपालिका-५ बस्ने ३३ वर्षीय भिमसेन यसमाली मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका २ जनामध्ये १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भन्ने...

बढी भाडा लिने ५५ सार्वजनिक यातायात कारवाहीमा

बढी भाडा लिने ५५ सार्वजनिक यातायात कारवाहीमा
 काभ्रेपलान्चोक – सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने सार्वजनिक सवारीलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी काभ्रेले जनाएको छ । यातायात व्यवस्था विभागले सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै पुर्वी देखी काठमाडौँ उपत्यकालगायत प्रदेशभित्र चल्ने सवारीमा समेत मनपरि भाडा लिन...

गुल्मीमा जीप दुर्घटनामा परी तीनजनाको मृत्यु

गुल्मीमा जीप दुर्घटनामा परी तीनजनाको मृत्यु
काभ्रेपलान्चोक - गुल्मीमा जीप दुर्घटनामा परी तीनजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बुधबार बिहान करिब ११ बजे मुसिकोट-४ दोभानमा लु. १ ज ४५५१ नम्बरको जीप दुर्घटना भएको हो । जीपमा सवार केही यात्रु घाइते भएका छन् । मुसीकोट नगरपालिका-४ दोभानबाट निस्ती खोलामा सडकबाट ५ सय मिटर तल जीप खसेको थियो । दुर्घटनाबारे थप विवरण आउनेक्रममा रहेको गुल्मी प्रहरीले जनाएको छ ।