वडा दशैको यस्तो छ शुभ साइत

वडा दशैको यस्तो छ शुभ साइत
काभ्रेपलान्चोक - यो वर्षको दशै शुरु भएको छ । यतिबेला बजारमा दशैको किनमेल गर्नेको चहलपल बाक्लै बनेको छ भने घर फर्कनेको चाप पनि बढेको छ । कोभिड–१९ को संक्रमण रहिरहेको भएपनि घर फर्कनेको चापले सवारी जाम समेत बढिरहेको छ । नेपालीहरुको बिशेष चाडको रुपमा मानिने दशै नेपालीहरुको र विषेश गरी हिन्हुहरुको प्रमुख चाडको रूपमा मानिन्छ । आश्विन शुक्ल प्रतिपदामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येकदिन फरक दे...

भेटघाट र खुशियालीको पर्व बडा दशैँ-नवराज बजगाई   

भेटघाट र खुशियालीको पर्व बडा दशैँ-नवराज बजगाई   
  आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्याेधने । दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते । विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।। अर्थात आयु द्रोणाचार्यको छोरा अस्वस्थामाको जस्तै होस्, धन सम्पती दसरथ राजाको जस्तै होस्, रामले जस्तै विपक्षीमाथी विजय प्राप्त गर्न सक्ने शक्ति होस्, नहुुस् राजाको जस्तो सुख, सयल र ऐस आराम होस्, हावाको जस्त...

बस दुर्घटना, २२ जनाको मृत्य

बस दुर्घटना, २२ जनाको मृत्य
नेपालगञ्जबाट दसैं मनाउन मुगुका स्थानीय बासिन्दा बोकेर आएको बस छायाँनाथ नगरपालिकाको पीनागाउँमा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । बस भीरबाट धेरै तल झरेकोले घाइते तथा शवहरु संकलन गर्ने काम भइरहेको स्रोतले बताएको छ । दुर्घटनास्थल दुर्गम भएकाले उद्दारमा कठीनाइ भएको छ ।

मन्त्री लामाद्वारा नमोबुद्ध ८ को वडा कार्यालय र दाप्चा सडक उद्घाटन

मन्त्री लामाद्वारा नमोबुद्ध ८ को वडा कार्यालय र दाप्चा सडक उद्घाटन
डराउनेपोखरी (नमोबुद्ध)–नमोबुद्ध नगरपालिका वडा नं. ८ को नवनिर्मित पक्की वडा कार्यालय भवनको शनिबार उद्घाटन गरिएको छ । बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले शनिबार आयोजित एक समारोहका बीच कार्यालय भवनको उद्घाटन गरेका हुन् । नमोबुद्ध नगरपालिकाले सबै वडा कार्यालयको पक्की प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पु¥याउने क्रममा आर्थिक बर्ष २०७७/७८ मा एकसाथ पाँच वटा वडा क...

फूलबारी–काँक्रे सडकको उद्घाटन

फूलबारी–काँक्रे सडकको उद्घाटन
शनिबार नै बागमति प्रदेश सरकारका मन्त्री चन्द्र लामाले फूलबारी–नमोबुद्ध–दाप्चा–तल्लोहटिया–काँक्रे सडकको उद्घाटन गरेका छन् । फूलबारीमा आयोजित एक कार्यक्रमका बीच मन्त्री लामाले प्रदेश सरकारको सहयोगमा कालोपत्रे भएको उक्त सडकको उद्घाटन गरेका हुन् । काभ्रे–भन्ज्याङ्–नमोबुद्ध–काँक्रे सडक आयोनाअन्तर्गत पूर्वाधार विकास कार्यालय काभ्रेमार्फत फूलबारीदेखि तल्लो हटियासम्म उक्त सडक कालोपत्रे भएको छ । यसमध्ये दा...

नमोबुद्ध १० को वडा कार्यालय र स्वास्थ्य चौकी भवन उद्घाटन

नमोबुद्ध १० को वडा कार्यालय र स्वास्थ्य चौकी भवन उद्घाटन
पुरानागाउँ (नमोबुद्ध) – नमोबुद्ध नगरपालिका वडा नं. १० को पक्की वडा कार्यालय भवनको शुक्रबार उद्घाटन गरिएको छ । वडा कार्यालयसँगै सोही वडामा निर्माण गरिएको पुरानागाउँ स्वास्थ्यचौकीको नवनिर्मिति भवनको पनि शुक्रबार नै उद्घाटन गरिएको छ । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले एक समारोहका बीच दुबै कार्यालय भवनको उद्घाटन गरेका थिए । सबै वडा कार्यालय भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढेको नमोबुद्ध नगरप...

नेपालीको महान् पर्व बडादसैँ सुरुः आज घटस्थापना

नेपालीको महान् पर्व बडादसैँ सुरुः आज घटस्थापना
काभ्रेपलान्चोक - प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ। बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्यकर्म...

पाँचखाल नगरका नगरप्रमुख महेश खरेलले गरे पलाञ्चोक माविको पक्कि भवन उद्घाटन

पाँचखाल नगरका नगरप्रमुख महेश खरेलले गरे पलाञ्चोक माविको पक्कि भवन उद्घाटन
काभ्रेपलान्चोक - पाँचखाल नगरपालिकाको सहयोगमा निर्माण भएको पलाञ्चोक मावि ८ कोठे पक्कि भवन निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको पक्कि भवनको एक कार्यक्रमका विच पाँचखाल नगरका नगरप्रमुख महेश खरेलले विद्यालयको पक्कि भवनको उद्घाटन गरेका छन् । पाँचखाल नगरपालिकाको आव ०७६०७७ मा ५० लाख तथा ०७७ ०७८ मा १८ लाग गरी ६८ लाख आर्थिक सहयोगमा निर्माण भएको भवन भुकम्प प्रतिरोधि र बालमैत्री छ । भवन उद्घाटन गर...

दसैं टीका कुन बेला लगाउँदा उत्तम ?

दसैं टीका कुन बेला लगाउँदा उत्तम ?
काभ्रेपलान्चोक - नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ : ४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ : ५६ बजे...

छोरी जन्माउने आमालाई प्रोत्साहित गर्दै नमोबुद्ध

छोरी जन्माउने आमालाई प्रोत्साहित गर्दै नमोबुद्ध
दाप्चा (नमोबुद्ध)– नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भएका तथा छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप नमोबुद्ध नगरपालिका वडा नं. ९ को सहयोगमा दाप्चा स्वास्थ्य चौकीले नगदसहित सम्मान गरेको हो । नगरपालिकाको विभिन्न वडाका आमाहरुलाई बुधबार आयोजित एक कार्यक्रमकाबीच प्रोत्साहन रकम प्रदान गरिएको थियो । कार्यक्रममा नगर प्र...