भुम्लु गाउँपालिका वडा नम्बर ८ स्थित पौवा भित्री सडक खण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन्। रामेछापको डोरम्बाबाट काठमाडौंतर्फ गइरहेको बा ३ ख ८४०८ नम्बरको बस साढे १२ बजे ब्रेक फेल भएर सडकको पर्खालमा ठोक्किएको हो। बसमा ३२ जना यात्रु सवार थिए। दुर्घटनामा २३ जना यात्रु घाइते भएका छन् भने […]
सडक र सुरक्षा