शिक्षा र स्वास्थ्य

  काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता चिरन सीले समाजवादको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरेका छन् । भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उनले अहिले देशभर छरिएर रहेका सबै कम्युनिस्ट शक्तिहरूलाई एउटै पार्टीमा आवद्ध हुन आह्वान गरे । उनले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’लाई समेत एकताको यात्रामा सहभागी हुन अपिल गर्दै भने, “अब व्यक्तिगत अहंकार र साना […]

up