राजनीति

काठमाडौँ, कार्तिक १८, नेपाल कम्युनिस्ट पार्टी का महासचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको पार्टी बाट अलग भएर बनेको चिरन सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न वामपन्थी शक्तिहरूसँग भोली कार्तिक १९ गते ऐतिहासिक एकता घोषणा गर्ने निर्णय गरेको छ । बैठकले एकता पश्चात् पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ रहने […]

up