किन भैरहन्छ सडक दुर्घटना, कसरी गर्ने न्यूनिकरण ?
बनेपा - बेथानचोक गाउँपालिका –४, चलाल गणेस्थानमा भएको बस दुर्घट्नामा परि ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्ज्वलन गरि शान्ति पूजा गरिएको छ । दुर्घटनामा ज्यान गुमाएकाको आफन्त तथा शुभेच्छुकले शनिवार दिउँसो दुर्घटनास्थलमा दीप प्रज्जवल गरी शान्ति पुजा गरेका हुन् ।
मंगलवार रिजर्ब बससाँझ ६ बजे गन्तव्यतर्फ लाग्ने क्रममा दुर्घटनामा परी १७ जनाको मृत्यु भएको थियो ।दुर्घटनामा परि मृत्यु भ...