युवा संघ नेपाल भुम्लु पालिकाको दोश्रो अधिबेशन, अध्यक्षमा श्रेष्ठ
काभ्रेपलान्चोक - न्यायप्रेमी युवा संघमा सामाजिक परिवर्तन युवाको काँँधमा भन्ने मुल नाराको साथमा राष्ट्रिय युवा संघ नेपाल भुम्लु गाउँपालिका कमिटीको दोश्रो अधिबेशन तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल भुम्लु पालिका कमिटीको अध्यक्ष बिशाल श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्रिय युवा संघ नेपाल "भुम्लु गाउँपालिका कमिटी"को दोस्रो अधिवेशन बाट अध्यक्षमा एक बहा...