अनिला कायस्थको सहयोग बनेपा आधारभूत विद्यालयका विद्यार्थीलाई
काभ्रेपलान्चोक - हुने विरुवाको चिल्लो पात भने झै बनेपाकी अनिला कायस्थले आफ्नो बुबाले गर्दै आउनुभएको समाजसेवालाई निरन्तरता दिँदै स्व. पिता राम चन्द्र कायस्थको १७ औ पुन्य तिथिमा अनिलाले विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग गरेकी छिन् ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पशुपति अवाको अध्यक्षतामा, बनेपा नगरपालिका वडा नं. ५ को वडा अध्यक्ष बलराम अधिकारीको प्रमुख आतिथ्यतामा बुबाको १७ औ पुन्य तिथिम...