भक्तपुर, बोडे — समारी इन्टरनेशनलको आयोजनामा भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको सभा हलमा एक विशेष सम्मान समारोह सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभा सदस्य छिरिङ ल्हामु लामा उपस्थित हुनुहुन्थ्यो। समारोहमा समाजसेवी अनिला कायस्थलाई “राष्ट्रिय रत्न सम्मान तथा अवार्ड २०८२” अन्तर्गत “राष्ट्रिय सामाजिक सर्वोत्कृष्ट व्यक्तित्व सम्मान” प्रदान गरियो। अनिला कायस्थ एक समर्पित र प्रेरणादायी […]
प्रदेश खवर