रोशीको सार्वजनिक सुनुवाई सम्पन्न

रोशीको सार्वजनिक सुनुवाई सम्पन्न
रोशी । जिल्लाको रोशी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमबार गाउँपालिकाको सभाहलमा सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । ग्लोबल युटिलिटी रिसर्च यूनिट प्रा.लि.ले सहजिकरण गरेको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरूको जिज्ञासाको सम्बोधन जनप्रतिनिधिहरूको तर्फबाट गाउँपालिका अध्यक्ष दिनेश लामा र गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले र कर्मचारीहरूको तर्फब...

श्री सम्बृद्धि बचत तथा ऋण सहकारी संस्था लि १५ औं साधारण सम्पन्न

श्री सम्बृद्धि बचत तथा ऋण सहकारी संस्था लि १५ औं साधारण सम्पन्न
काभ्रेपलान्चोक - श्री सम्बृद्धि बचत तथा ऋण सहकारी संस्था लि बनेपा –५ काभ्रेको १५औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष साधुराम दाहालको अध्यक्षता र बनेपा वडा नं ५ का वडाअध्यक्ष बलराम अधिकारीको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको छ। सभाले चालु आर्थिक वर्ष २०७९/ ८० को आम्दानी र खर्चका साथै आगामी आ. बर्ष २०८०/ ८१ को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो । बिहान ११ बजेबाट शुरु भएको १२ औं ...

परिकल्पना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारणसभा सम्पन्न

परिकल्पना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारणसभा सम्पन्न
काभ्रेपलान्चोक – उज्वल भविष्यको लागि दिगो लगानी आर्थिक विकासका लागि परिकल्पना सहकारी भन्ने मुल नाराको साथमा परिकल्पना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । शनिबार संस्थाको १३औं बार्षिक साधारणसभा सम्पन्न भएको हो सभाले चालु आर्थिक वर्ष २०७९/ ८० को आम्दानी र खर्चका साथै आगामी आ. बर्ष २०८०/ ८१ को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो । बिहान ...

ऋण असुलीमा सहयोग गर्नु नै अहिलेको उत्तम विकल्प हो – देबी लामा प्रबन्धक श्रमिक जनउत्थान साकोस

ऋण असुलीमा सहयोग गर्नु नै अहिलेको उत्तम विकल्प हो – देबी लामा प्रबन्धक श्रमिक जनउत्थान साकोस
  काभे्रपलाञ्चोक जिल्ला साबिक पोखरी नारायणस्थान गा.बि.स. वडा नं. ० ३ हाल तेमाल गाँउपालिका वडा नं. ०५ निबासी बुबा खड्ग नारायण लामा र आमा स्व सुनमाया लामाको कोखबाट मिती २०४८ साल भदौ ७ गतेका दिन पहिलो सन्तानको रुपमा जन्मिएको देबी लामा पछिल्लो समय सहकारी क्षेत्रमा निकै व्यस्त हुनुहुन्छ । बाल्य अबस्था सामान्य अबस्था बित्दै थियो तर परिवारमा बज्रपात सामना गर्नु पर्यो २०५४ सालको ठुलो एकादशीको दिनम...

बालबालिकाको सम्मान बालबालिकालाई नै

बालबालिकाको सम्मान बालबालिकालाई नै
बनेपा - ५९ औं बाल दिवसको अवसर पारेर बनेपामा अवस्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका माथिल्लो कक्षाका बालबालिकाले तल्लो तहका बालबालिकालाई सम्मान गरेका छन् । कक्षा ५ देखि १० सम्मका बालबालिकाले नर्सरीदेखि कक्षा चार सम्मका बालबालिकालाई सम्मान गरेका हुन् । शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल नारा बोक्दै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको ज्ञा...