माघ २३ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आज व्यापारबाट लाभ हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग पाउन सकिन्छ । तपाईंको योजना सफलताको लागि आफन्तजनको सहयोग आवश्यक हुनेछ । यात्रामा निस्कनु भन्दा पहिले कन्यालाई दक्षिण दिएर निस्कदा राम्रो हुनेछ । पूर्वदिशातर्फ यात्रा नगर्नु होला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : वृष राशिका जातकका लागि आजको दिन व्यापारमा सोचेअनुसार नहुनसक्छ । व्यापारबाट फाइदा नहुँदा...