राष्ट्रपतिद्वारा पुननिर्मित प्राचीन कालिका मन्दिर उद्घाटन

राष्ट्रपतिद्वारा पुननिर्मित प्राचीन कालिका मन्दिर उद्घाटन
कानपुर (नमोबुद्ध)–राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारको विकास गर्ने क्रममा वातावरण संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । २०७२ सालको भुकम्पका कारण क्षतिग्रस्त नमोबुद्ध नगरपालिका वडा नं. ५ स्थित प्राचीन कालिका मन्दिर समुद्घाटन कार्यक्रमलाई आज संवोधन गर्दै भण्डारीले विकास सम्वन्धी नीति, कार्यक्रम र योजना तर्जुमा गर्दा वातावरण संरक्षणको विषयलाई उच्च प्राथमिकतामा राख्ने सुदृढ संकल्...

हर्ष र सद्भावको पर्व होली, आज र भोली (होली राैनक फोटो फिचर)

हर्ष र सद्भावको पर्व होली, आज र भोली (होली राैनक फोटो फिचर)
काठमाण्डौँको वसन्तपुरमा चिर (फागुन शुक्ल अष्टमीका दिन बाँसको लिंगोलाई विशेष ध्वाजाहरु सहित) गाडिए पछि शुरु भइ पुर्णिमाका दिन सम्म पहाडमा र त्यसको भोलिपल्ट तराईमा मनाइने होली पर्व शुरु भएको छ । रंगीन पर्व र साँस्कृतिक महत्व बोकेको होलीलाई विशेष गरी हर्ष र सद्भावका रुपमा मनाइने गरिन्छ । प्रकृतिले रुप बदल्ने याम अर्थात वसन्त ऋतुको आगमनसँगै पर्ने यो पर्व नेपाल भारत, पाकिस्तान, श्रील...

आजको राशिफल : वि.सं.२०७८ साल फाल्गुन २३ गते । सोमबार ईश्वी सन् २०२२ मार्च ०७ तारिख

आजको राशिफल : वि.सं.२०७८ साल फाल्गुन २३ गते । सोमबार ईश्वी सन् २०२२ मार्च ०७ तारिख
वि.सं.२०७८ साल फाल्गुन २३ गते । सोमबार । ईश्वी सन् २०२२ मार्च ०७ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन शुक्लपक्ष । तिथि– पंचमी, बेलुकी ११ बजेर ३७ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–भरुणी, अहोरात्र । योग–ऐन्द्र, रातको ०१ बजेर १६ मिनेट उपान्त वैधृति । करण–बव, बिहान ११ बजेर ०२ मिनेट उप्रान्त बालव, बेलुकी ११ बजेर ३७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–चर य...

राशिफल, वि.सं. २०७८ साल फाल्गुन १९ गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

राशिफल, वि.सं. २०७८ साल फाल्गुन १९ गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं. २०७८ फाल्गुन १९ गते बिहीवार तदनुसार ई. सं. २०२२ मार्च ०३ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (चिल्लाथ्व), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०६:२१ बजे र सूर्यास्त : साँझ ०५:५७ बजे, चन्द्रोदय : सूर्योदयपूर्व ०६:३५ बजे र चन्द्रास्त : साँझ ०५:५० बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:३० बजे र सूर्यास्त : साँझ ०६:०४ बजे,...

आजको पञ्चाङ्ग र राशिफल (२०७८ फागुन १८ गते )

आजको पञ्चाङ्ग र राशिफल (२०७८ फागुन १८ गते )
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज तर्क वितर्कमा समय खेर फाल्नु उचित छैन, आफ्ना कमी कमजोरी कुन भइरहेका छन् त्यसमा विचार पुर्‍याउनु, बेलैमा होस पुर्‍याउन जरुरी छ, आफ्नै कार्यबाट मन सन्तुष्ट हुनेछैन, समग्रमा आजको समय मध्यम खालको रहेकाले नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ ।   बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाहरूका लागि आज मानसि...

आज महाशिवरात्रि पशुपति नाथ मन्दिरमा पूजा गर्नका लागि भक्तजनहरुको घुईचो

आज महाशिवरात्रि पशुपति नाथ मन्दिरमा पूजा गर्नका लागि भक्तजनहरुको घुईचो
काठमाडौं – महाशिवरात्रिको अवसरमा पशुपति नाथ मन्दिरमा भक्तजनहरुलाई सहज र छिटो दर्शन गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले दाबी गरेको छ । तर पशुपतिनाथमा पूजा गर्न गएकाहरुले भने घण्टौंसम्म लाइनमा बस्नु परेको गुनासो गरेका छन् । पशुपति नाथ मन्दिरमा पूजा गर्नका लागि आज बिहान तीन बजेदेखि नै चारवटै ढोका खुला गरिएको थियो । पूजा गर्नेहरुका लागि चार वटा लाइनको व्यवस्था मिलाइएको छ । ...

बिकासको बादशाह गोकुल बास्कोटा दिनप्रतिदिन बन्दै छ बनेपामा पार्क र सडक

बिकासको बादशाह गोकुल बास्कोटा दिनप्रतिदिन बन्दै छ बनेपामा पार्क र सडक
काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका वडा नंं. ११ पाकुडोलमा शान्ति पार्क निर्माण हुने भएको छ । आज नै शान्ति पार्कको शिलान्यास गरिएको छ । पुर्व सुचना संञ्चार प्रविधि तथा सहरी बिकास मन्त्री प्रतिनिधि सभाका सांसद गोकुल प्रसाद बास्कोटाले पाकुडोलमा शान्ति पार्कको शिलान्यास गर्नुभएको छ । शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उदव केसी, बनेपा नगरपालिकाको नगर प्रमुख लक्ष्मी नरसिंह वादे श्र...

वैशाख २ मा उम्मेदवारी दर्ता, १ करोड ७८ लाख मतदाता

वैशाख २ मा उम्मेदवारी दर्ता, १ करोड ७८ लाख मतदाता
बनेपा, निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २०७९वैशाख ३० गते गर्ने निर्णय गरेसंगै बिभिन्न तयारी थालेको छ । निर्वाचन आयोगले आगामी वैशाख २ मा उम्मेदवारी दर्ता गर्ने गरी स्थानीय चुनावको आन्तरिक कार्ययोजना बनाएको छ । निर्वाचन प्रयोजनका लागि दल दर्ता भने चैत ६ देखि खुलाउने तयारी छ । दल दर्ता सकिएपछि आचारसंहिता लागू हुनेछ । आयोगको प्रारम्भिक खाकाअनुसार वैशाख १४ मा उम्मेदवारको अन्...

आजको पञ्चाङ्ग र राशिफल (२०७८ माघ २७ गते विहीबार )

आजको पञ्चाङ्ग र राशिफल (२०७८ माघ २७ गते विहीबार )
  मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : सामाजिक सेवा गर्नुभएको छ भने त्यसबाट तपाईंलाई मानसम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेका काममा सफलता प्राप्त हुनेछ । देवालयमा गएर भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : तपाईंको लागि आजको दिन अनुकुल छ । यात्राको लागि अवसर आउनसक्छ । यात्रामा निस्कनुभन्दा पहिले तपाईंको नजिकै हरेको कुनै ...

माघ २६ गते बुधबार, यस्तो छ तपाईको राशिफल

माघ २६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
  मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशि भएका जातकका लागि हरेक मंगलबार मनमा प्रसन्नता छाउने छ। धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति र आर्थिक आय हुनेछ । चन्द्रमाको समेत साथ भएकाले आजको दिन विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन अध्ययनअध्यापनमा रुचि कम र मनमा चिन्ता छाउनेछ । आजको दिन यात्रा...