रामकृष्ण कर्माचार्यको पत्रकारीता जीवनसंघर्ष
राजन थापा / काठमाडौं
पत्रकार र पत्रकारीता पेशा त्यति सजिलो छैन । समाज रुपान्तरण र विकासका लागि जनतालाई सूसुचित गराउने काममा शुरुका दिन कम चुनौतीपूर्ण थिएन । प्रेस स्वतन्त्रताको हक अधिकारलाई स्थापित गराउने काममा युवा अवस्थादेखि नै लागि परेका रामकृष्ण कर्माचार्यको पत्रकारीता जीवनसंघर्ष यस्तो थियो ।
वि. सं २००o सालमा पुल्चोक ललितपुरमा जन्मिनुभएका रामकृष्ण कमाचार्यले सोभियत संघबाट डिप्लो...