पाण्डेगाउँमा सानो वन उपभोक्ता समितीको ३६ औं साधारणसभा सम्पन्न
काभ्रेपलान्चोक - बनेपा नगरपालिक वडा नं १ स्थित पाण्डेगाउँमा सानो वन उपभोक्ता समितीको ३६ औ साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता निवर्तमान समितिका अध्यक्ष प्रकाश पाण्डे गर्नु भएको थियो।
कार्यक्रमको प्रमुख अतिथि इलाका बन कार्यालायका वन अधिकृत भिममाया तामाङ र अथिति जिल्ला वन महासंघ काभ्रेका अध्यक्ष गौरी राउत हुनुहुन्थ्यो।
कार्यक्रममा इलाका वन अधिकृत भिमम...