भुम्लु गाउँपालिका डुम्रे घाटमा ३ घर पहिरोको उच्च जोखिममा
काभ्रेपलान्चोक - काभ्रे जिल्लाको विकट क्षेत्रको रुपमा चिनिने कोशिपारी भुम्लु गाउँपालिकाको डुम्रे घाटमा लगातार परेको अबिरल परेको पानीले पहिरो जादा तीन घर उच्च जोखिमा परेका छन ।
भदौ १३,१४ र १५ गते परेको लगातारको बर्षाले भुम्लु गाउँपालिका - ८ भुम्लु टार , डुम्रेघाटमा ३ वोटा घर उच्च जोखिममा परेको छ ।
जुनै पनि बेल घर सहित पहिरो जान सकिने र ३ घर परिवार बिस्थापित हुन सक्ने वडा अध्यक्षले जानकारी दिन...