बनेपा / बनेपाका महेन्द्र विष्टको अध्यक्षतामा काभ्रेपलाञ्चोक जिल्ला डजबल संघको तदर्थ समिति गठन गरिएको छ । बुधबार बनेपामा भएको भेलाले विष्टको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा रामचन्द्र देउजा, सचिवमा उत्तम सापकोटा, कोषाध्यक्षमा विजय सिं मुस्याजु छन् । समितिको सदस्यमा जनक तामाङ, सुविन मानन्धर, मिलन आचार्य, साजन घिमिरे, दिपेन्द्रबहादुर विष्ट र प्रितम […]
काभ्रे विषेश