पत्रकार महासंघ ललितपुरले अक्षयकोष सहित हीरा–सिद्धि पत्रकारिता पुरस्कारको घोषणा ।
ललितपुर :- नेपाल पत्रकार महासंघ ललितपुर शाखाले अक्षयकोष स्थापना सहित हीरा–सिद्धि क्रियाशिल पत्रकारिता पुरस्कारको घोषणा गरेको छ ।
शनिबार नेपाल पत्रकार महासंंघ ललितपुर शाखाको कार्यमूलक बैठक अघिको एक कार्यक्रममा पाँच लाख रुपैयाँको अक्षयकोषसहित पुरस्कारको घोषणा गरेको हो । सो राशी बराबरको अक्षयकोष ललितपुर जिल्लाका समाजसेवी सिद्धिबहादुर महर्जनले उनकी स्वर्गीय धर्मपत्नी...