धुलिखेल -८ स्थित जन चेतना युवा समूहको ३१ औ सधाण सभा संस्थाका अध्यक्ष रमेशप्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न भयो। धुलिखेल नगरपालिका -८ का अध्यक्ष बिनोद गौतमले उद्घाघाटन गर्नुभएको कार्यक्रममा सचिव नवराज बडालले प्रगति प्रतिवेदन र भावी कार्ययोजना , कोषाध्यक्ष नवीन बडालले आगामी वर्षको बजेट , आव ०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भयो।२ लाख८५ हजार ९ […]
काभ्रे विषेश

