धुलिखेल नगरपालिका वडा नं. ४ मा सीप विकासमार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यले बेकरी तालिम सञ्चालन गरिएको छ। सामाजिक विकास मन्त्रालयद्वारा लालीगुराँस टोल सुधार समितिलाई प्रदान गरिएको आर्थिक सहयोग तथा वडा नं. ४ को समन्वयमा तालिम सञ्चालन गरिएको हो। वडा अध्यक्ष उत्तम प्रसाद तिमल्सिनाले सीपमूलक तालिमले युवाहरूलाई आत्मनिर्भर बनाउने बताउँदै यस्ता कार्यक्रमलाई वडाले निरन्तर प्राथमिकता दिने […]
काभ्रे विषेश

