काठमाडौं – हरेक वर्षझैं यस वर्ष पनि INTA Attire द्वारा ‘Teej Fashion Runway (Vol–2)’ भव्य रुपमा आयोजना हुने भएको छ। बुढानिलकण्ठ स्थित चिसनी ह्यापी हिल रिसोर्ट आयोजना हुन गइरहेको यस कार्यक्रमको मूल उद्देश्य नेपाली महिला दिदीबहिनीहरूको महान चाड तीज को सांस्कृतिक, धार्मिक तथा परम्परागत महत्वलाई नयाँ पुस्तामा उजागर गर्नु रहेको आयोजक पक्षले जनाएको छ। कार्यक्रमकी […]
काभ्रे विषेश