काठमाडौँ । जुनियर मोडल इन्टरनेशनल २०२५ मा नेपालको प्रतिनिधित्व गर्न भियतनामको दानाङ शहरमा हुने प्रतियोगिताका लागि तासी नुर्वु शर्पा, तोरेशा भण्डारी, सुहानी श्रेष्ठ र विपार्थ थापा भियतनाम उडेका छन् । दानाङमा अगस्ट १३ देखि १८ सम्म आयोजना हुने कार्यक्रमका लागि मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भियतनामतर्फ प्रस्थान गरेका छन् । ‘जुनियर मोडल इन्टरनेशनल २०२५’ […]
काभ्रे विषेश