मण्डनको ऐतिहासिक, त्यो कम्यूनिष्ट पृष्ठभूमी र शिक्षण सेल्टरसंग जोडिएकोे, प्रीय घर
होमप्रसाद चौंलागाँईं
काभ्रेको मण्डनदेउपुर कम्यूनिष्ट पार्टीको उर्वर भूमी हो । खास गरी तत्कालिन अवस्थाको महादेवस्थान गा.वि.स. र नयाँगाउँको सर्वझाङले कम्यूनिष्ट इतिहास बोकेको छ । तत्कालिन पार्टी नेताहरु भूमिगत हिसाबले विभिन्न खालको वैठक बस्न पटक पटक उपस्थित भएको सन्दर्भ यहाँको ऐतिहासिक गौरब गाथा हो । वि.सं. २०४३ साल तिरको कुरा हो, मिरा ध्वजु मा.वि. स्थायी शिक्षक बनेर काभ्रे प्रस्थान गर्नु भएको रह...