नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेसँगै आज देशका अधिकांश पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ। दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा हल्का–मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराइका केही स्थानमा पनि हल्का वर्षा हुन सक्छ। राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी–हिमाली क्षेत्रमा बदली रहि केही स्थानमा मध्यम […]
    कला र मनोरञ्जन
  

                
          
          
          
          
          
          
          
          
          
          
          