काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले चुनावमा जान तयार रहेको बताएका छन् । महाधिवेशनका स्वयंसेवकलाई धन्यवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले वातावरण बनाए एमाले चुनावमा जान तयार रहेको बताएका हुन् । एमालेले स्वतन्त्र, धाँधलीरहीत चुनाव चाहेको भन्दै उनले सरकारले निर्वाचनको परिस्थिति बनाए आफू निर्वाचनमा सहभागी हुने र […]
आजको खबर

