काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहस, अनुसन्धान र नवप्रवर्तनको थलोका रूपमा विकास गर्न सबै पक्षले साझा प्रयत्न गर्नुपर्ने बताउनुभएको छ। त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहलाई कुलपतिका रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देशको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि अपरिहार्य भएको उल्लेख गर्नुभयो। उहाँले उच्च शिक्षा क्षेत्रमा परिवर्तनको आकाङ्क्षा स्वाभाविक भएको उल्लेख गर्दै यस […]
आजको खबर

