काठमाडौँ । कास्कीको पोखरा स्थित फेवाताल मा हावाहुरीका कारण कायक डुंगा पल्टिँदा एक युवक अलपत्र परेका छन्। बुधबार अचानक आएको हावाहुरी र छालका कारण डुंगा पल्टिएको हो। तनहुँको भिमाद नगरपालिका घर भई हाल पोखरा महानगरपालिका–६ बैदाम बस्ने २८ वर्षीय सुबिन ठकुरीले चलाएको एकल कायक बोट पल्टिएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएलगत्तै फेवाताल वाच […]
आजको खबर

