आजको खबर

  पनौती । काभ्रेको पनौती नगरपालिका वडानम्बर ५, श्रीखण्डपुरमा रहेको सेन्टलम एल्बम एकेडेमीमा बुधबारदेखि स्पोर्टस् मिट–२०८२ शुरु भएको छ । एक कार्यक्रमका बीच पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले प्रतियोगिताको उद्घाटन गर्नुभयो । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा विभिन्न ६७ इभेन्टमा ३२७ जना विद्यार्थीले प्रतिश्पर्धा गर्ने विद्यालयका प्रिन्सिपल अग्नीप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । यस प्रतियोगितामा उत्कृष्ट […]

up