काभ्रेपलान्चोक - जीवनमा एक पटक मात्र गरिने उत्सव जस्लाई उपयुक्त स्थानले महोत्सव बनाउने गर्दछ । बनेपा पार्टी भेन्यु त्यस्तै ठाउँमा पर्छ ।अहिले सबैको रोजाइमा पर्ने गरेको छ । बनेपाको पार्टी भेन्युले पास्नी, व्रतबन्ध, विवाह लगायत विभिन्न भोज भतेरका खुशीयालीलाई सँधै यादगार बनाउने गर्दछ ।
काभ्रेको मुटु बनेपाको प्राइम लोकेशनमा रहेको बनेपा पार्टी भेन्युबाट अतुलनीय, भव्य र सुन्द...
बुधबार, भाद्र २७, २०८०