उपप्रधानमन्त्री प्रकाशमान सिंहको निवासमा ‘एक घर, एक बिरुवा’ अभियानअन्तर्गत वृक्षारोपण

उपप्रधानमन्त्री प्रकाशमान सिंहको निवासमा ‘एक घर, एक बिरुवा’ अभियानअन्तर्गत वृक्षारोपण
  राजन थापा काठमाडौं, ५ जेठ — विश्व वातावरण दिवसको अवसरमा ‘एक घर, एक बिरुवा’ अभियानअन्तर्गत उपप्रधानमन्त्री प्रकाशमान सिंहको निजी निवास चाक्सीबारी, ठमेलमा बहुवर्षीय रुद्राक्षको बिरुवा रोप्दै वातावरण दिवस मनाइएको छ। यस कार्यक्रमको आयोजना लायन्स क्लव अफ काठमाडौं वाग्मती र जिल्ला परिषद् ३२५ एच अन्तर्गतका लायन्सहरूले संयुक्त रूपमा गरेका थिए। लायन्स क्लव अफ काठमाडौं वाग्मतीले सन् २०१५ देखि ह...

युवा संघको अध्यक्षमा क्षितिज थेवे निर्वाचित

युवा संघको अध्यक्षमा क्षितिज थेवे निर्वाचित
 जेठ १३ । राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे निर्वाचित हुनुभएको छ । भर्खरै सम्पन्न मतगणना परिणाम अनुसार बर्तमान अध्यक्ष थेवे प्रतिस्पर्धामा रहनुभएका बर्तमान महासचिव सुमन पुरीलाई १ सय ९८ मतको अन्तरले पराजीत गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । निर्वाचनमा १४ सय ४ मत खसेको थियो । जसमध्ये थेवेले ७ सय ९६ मत पप्त गरी जीत निकाल्नु भयो भने पुरीले ६ सय ८ मत पप्त गरी उपबिजेतामा चि...

काभ्रेबाट प्रकाशित नव क्षितिज साप्ताहिकको रजत वर्ष

काभ्रेबाट प्रकाशित नव क्षितिज साप्ताहिकको रजत वर्ष
काभ्रे । जिल्लाबाट प्रकाशित नव क्षितिज साप्ताहिक स्थापनाको २५ औँ वर्ष प्रवेश गरेको छ । ‘असल शासनको लागि ग्रामीण पत्रकारिता’ भन्ने नारा दिएर सुरु भएको साप्ताहिकले स्थापनाको २४ वर्ष पूरा गरेको हो । धुलिखेल-११ स्थित दूषित थानी रिसोर्टमा रजत वर्ष गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले शुभारम्भ गरे । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष...

एलओडी क्लबः ४४औं स्थानमा, नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा

एलओडी क्लबः ४४औं स्थानमा, नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा
काठमाडौं । नेपालको क्लबिङ संस्कृतिमा नयाँ कीर्तिमान स्थापित गर्दै, ठमेलस्थित चर्चित नाइट क्लब एलओडी (लर्ड अफ द ड्रिंक्स)ले विश्वका प्रतिष्ठित क्लबहरूको सूचीमा ४४औं स्थान प्राप्त गर्दै एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । बेलायतबाट प्रकाशित हुने प्रतिष्ठित म्यागजिन डीजे म्यागले प्रत्येक वर्ष विश्वभरका उत्कृष्ट नाइट क्लबहरूको मूल्याङ्कन गर्दै तयार गर्ने यो सूची, क्लबिङ उद्योगम...

ॐ सामज डेन्टलकाे आयाेजनामा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न

ॐ सामज डेन्टलकाे आयाेजनामा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न
राजन थापा /काठमाडौं ॐ समाज डेन्टल अस्पताल काे वनस्थली शाखाले प्रत्येक महिनाको अन्तिम शनिबार आयोजना गर्ने शिविरमा यस पटक २०८१/११/२४ गते शनिबार पर्न गएको ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा "लाईन्स क्लव अफ काठमाण्डू इन्द्र अन्नपूर्ण योगा ",विभिन्न क्लबहरुको साथै  मन्जुश्री असहाय संरक्षण केन्द्र  काठमाडौं शाखा स अायाेजक काे भुमिकामा तारकेश्वर क्लब ६० सहभागी मा स्वास्थ्य सेवा अायाेजना भयाे ।उक्...

ईसान अस्पतालकाे आयाेजनामा स्वास्थ्य शिविर सम्पन्न  

ईसान अस्पतालकाे आयाेजनामा स्वास्थ्य शिविर सम्पन्न  
राजन थापा /काठमाडौं ईशान बालबालिका तथा महिला अस्पताल ले प्रत्येक महिनाको अन्तिम शनिबार आयोजना गर्ने शिविरमा यस पटक २०८१/११/२४ गते शनिबार पर्न गएको ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा "लाईन्स क्लव अफ काठमाण्डू इन्द्र अन्नपूर्ण योगा " ,विभिन्न क्लबहरुको साथै  मन्जुश्री असहाय संरक्षण केन्द्र  काठमाडौं शाखा स अायाेजक काे भुमिकामा तारकेश्वर क्लब ६० सहभागी मा स्वास्थ्य सेवा अायाेजना भयाे ।उक्त ...

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक
  असल शासनका लागि ग्रामिण पत्रकारिताको ध्येयसहित काभ्रेलाई जन्म र कर्मथलो बनाएर प्रकाशन आरम्भ गरेको मोफसलको क वर्गको पत्रिका नव क्षितिज साप्ताहिक प्रकाशनको २४ वर्ष पार गर्दै २५औं वर्षमा प्रवेश गरेको अवसरमा मनाईने रजत जयन्तीको तयारी शूरु गरेको छ । यहि क्रममा पत्रिकाको रजत लोगो सार्वजनिक गरिएको छ । शुक्रबार सम्माननीय सभामुख देवराज घिमिरे र पत्रिकाका प्रधान सम्पादक नवराज बजगाईले सम्युक्त र...

वेव सिरिज ‘ए घरबेटी बा’ ल्याउँदै नायक सविन

वेव सिरिज ‘ए घरबेटी बा’ ल्याउँदै नायक सविन
काठमाडौं, फागुन २१ । कलाकार सविन श्रेष्ठले ‘ए घरबेटी बा’ नामक वेव सिरिज लिएर आउनुभएको छ । कमेडी जनरमा तयार पारिएको सिरिलको ट्रेलर सार्वजनकि भएको छ । दिनेश खड्काको कथा तथा निर्देशन रहेको सिरिजलाई अनु शाहले निर्माण गर्नुहुने छ । सिरिज सविन श्रेष्ठ नामक युटुव च्यानलमार्फत प्रशारण हुनेछ । सविन श्रेष्ठ एज रक्की, दिनेश खड्का एज एचडी र प्रकाश श्रेष्ठ एज धनकाजीको रुपम...

नेकपा एमाले भुम्लु ४ चौबास टोल कमिटी गठनमा सक्रिय

नेकपा एमाले भुम्लु ४ चौबास टोल कमिटी गठनमा सक्रिय
  काभ्रेपलान्चोक - नेकपा एमाले भुम्लु गाउँपालिका वडा नं. ४ को वडा कमिटीको बैठक चौवास डाडामा जिल्ला कमिटी सदस्य एवं वडा पार्टी कमिटी ईन्चार्ज डेग बहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। वडा कमिटीका अध्यक्ष नेत्र बहादर कुँवरको अध्यक्षतामा पालिका कमिटिका पदाधिकारीहरुको उपस्थितिमा वडा कमिटीको बैठक सम्पन्न भएको हो । बैठकले फागुन १९ गते देखी फागुन २६ गते सम्म पुरानो साविकका वडाहर...