कलाकारिता र मोडलिङमा भविष्य कोर्दै आरके शाही

कलाकारिता र मोडलिङमा भविष्य कोर्दै आरके शाही
डिजिटल मिडियाले फड्को मारेसँगै पछिल्लो समय मोडलिङ क्षेत्र दिनानुदिन फैलिँदै गएको छ । कलाप्रेमीहरुका लागि यसको आकर्षण पनि उतिकै बढेको छ । त्यस्तै सफल कलाकार बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर बनाउन खोज्दै छन् – आरके शाही । सिन्धुली कमलामाई नगरपालिका ५ मा जन्मिएका उनी हाल काठमाडौंलाई कर्मथलो बनाउँदै आएका छन् । व्यवसाय र मोडलिङलाई एकसाथ अघि बढाइरहेका आरकेले मोडलिङमा स्थापित हुने लक्ष्य ...

समाजका लागि अनवरत रुपमा दौडनेमध्येका एक महिला हुन् समाजसेवी अनिला कायस्थ

समाजका लागि अनवरत रुपमा दौडनेमध्येका एक महिला हुन् समाजसेवी अनिला कायस्थ
    काभ्रेपलाञ्चोक – सामाजिक सेवा गर्नका लागि मन त हुने नै भयो । समाजसेवा गर्न तन मन र धन चाहिने रहेछ । हरेक मानिस सुखमय जीवनशैलीका लागि दिन रात दौडिरहन्छन् । समाजमा त्यस्ता मानिसहर पनि भेटिन्छन् । जो समाजका लागि दौडने गरेको पाईन्छ । र, जो समाज र देशका लागि दौडन्छन्, उनै मानिस महान हुन् । समाजका लागि अनवरत रुपमा दौडनेमध्येका एक महिला हुन्, अनिला कायस्थ । पछिल्लो समय समाजसेवाका क्षे...

आफ्नो साधनामाथी विश्वास गर्नुभयो भने त्यसले एक दिन सफलता दिलाउने छ – गायक रुद्र शेखर शर्मा (रुडी)

आफ्नो साधनामाथी विश्वास गर्नुभयो भने त्यसले एक दिन सफलता दिलाउने छ – गायक रुद्र शेखर शर्मा (रुडी)
विगत लामो समय देखी नेपाली आधुनिक, गजल तथा पपगीत गायनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक हुन रुद्र शेखर शर्मा (रुडी) । उनि साँगीतिक क्षेत्रमा रुडीको नामले समेत चिनिने गर्दछन् । गायक शर्माले आफ्नो गायन यात्राको एक दशक भन्दा लामो अवधिमा माया मारी, मैले छेके दौरा र सुरुवाल, तिमि भन्छौ जुन राम्रो, दुख्दिन म, किन, तड्पिएर बाँचु कती, शितल ताप्नु, बर्षौ वित्यो, कहिले आँसुमा लगायत विभिन्न जनाराका ...

पत्रकारितामा टिक्न र बिक्न धेरै संघर्ष गर्नुुपथ्यो – कुबेर राज गिरी उपाध्यक्ष चलचित्र पत्रकार संघ नेपाल

पत्रकारितामा टिक्न र बिक्न धेरै संघर्ष गर्नुुपथ्यो – कुबेर राज गिरी उपाध्यक्ष चलचित्र पत्रकार संघ नेपाल
नेपाली मनोरञ्जन एबम् रंग पत्रकारिता क्षेत्रमा स्थापित नाम हो कुबेर राज गिरी दुई दशक भन्दा लामो समय देखी निरन्तर रुपमा टेलिभिजन, छापा पत्रिका, अनलाईन पत्रिकाहरुमा आवद्ध भई नेपाली मनोरञ्जन पत्रकारिताको विकासमा गिरी योगदान निक्कै सर्हानिय रहेको उनकै समकक्षी पत्रकारहरुले बताउने गर्दछन् । मनोरञ्जन विटमा पनि खोजमुलक पत्रकारिता गर्न रुचाउने गिरी हाल रातोपाटी अनलाई पत्रिकामा आवद्ध रहनु भएको छ । नवक्षितिज ...

गीत संगीत क्षेत्र मलाई असाध्य मन पर्ने क्षेत्र हो : गायक नविन कार्की

गीत संगीत क्षेत्र मलाई असाध्य मन पर्ने क्षेत्र हो : गायक नविन कार्की
  लाऊ माया चुनेर’, महलमा राज होला तिम्रो’, तिमीलाई रोजें’, कुवाको पानी’ जस्ता दर्जनौ गीत श्रोतामाझ पस्केर चर्चा बटुली रहेका गायक हुन नविन कार्की । यस्तै २ वर्षअघि नविन’ एल्बम पस्केका कार्की यतिबेला नयाँनयाँ गीतको रेकर्डिङमा व्यस्त छन् । उनका केही नयाँ गीत भर्खरै मात्र दर्शकश्रोतामाझ पुगेका छन् त केहीको रेकर्ड हुँदैछ छन् । गीत संगीत तथा कला यात्राको विषयलाई लिएर नव क्षितिज साप्ताहिकको लागि ...

समाजका लागि अनवरत रुपमा दौडनेमध्येका एक व्यक्ति हुन् राजन थापा

समाजका लागि अनवरत रुपमा दौडनेमध्येका एक व्यक्ति हुन् राजन थापा
सामाजिक सेवा गर्नका लागि मन त हुने नै भयो । समाजसेवा गर्न तन मन र धन चाहिने रहेछ । हरेक मानिस सुखमय जीवनशैलीका लागि दिन रात दौडिरहन्छन् । समाजमा त्यस्ता मानिसहर पनि भेटिन्छन् । जो समाजका लागि दौडने गरेको पाईन्छ । र, जो समाज र देशका लागि दौडन्छन्, उनै मानिस महान हुन् । समाजका लागि अनवरत रुपमा दौडनेमध्येका एक व्यक्ति हुन्, राजन थापा । काठमाडौंको साङ्ला ५ हालको तारकेश्वर नगरपालिका १ मा माता सुन्तल...