सडक र सुरक्षा

बनेपा – काभ्रेपलाञ्चोक जिल्लाको खानिखोला गाउँपालिका–१, स्याउरेथलीमा भएको दुःखद दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। दुर्घटनामा खानिखोला गाउँपालिका–४ का कलकबहादुर माझी र खानिखोला गाउँपालिका–२ की पातलीमाया वाइबाको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको छ। दुर्घटनामा खानिखोला गाउँपालिका–५ का बौद्धमान लामासहित सिन्धुपाल्चोक घर बताइएका एक ठेकेदारसमेत गरी ३ जना […]

up