ज्याछेन ञिङ्पो छ्योइलिङ गुम्बाको एक कार्यक्रमबीच उद्घाटन

ज्याछेन ञिङ्पो छ्योइलिङ गुम्बाको एक कार्यक्रमबीच उद्घाटन
काभ्रेपलान्चोक - बागमती प्रदेश सांसद एवं नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादेले बेथानचोक गाउपालिका वडा नं. ३ को हर्कभञ्याङ्गस्थित बोल्देमा निर्माण गरिएको ज्याछेन ञिङ्पो छ्योइलिङ गुम्बामा स्थापित गुरु रिम्पोछेको एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । ज्याछेन ञिङ्पो छ्योइलिङ गुम्बाको प्राण प्रतिष्ठा एवं उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बादेले काभ्रेको दक्षिणी भेग बेथ...

इडेनको १५ औं स्थापना दिवस

इडेनको १५ औं स्थापना दिवस
भक्तपुर/इडेन गार्डेन स्कूलको १५ औं स्थापना दिवस नेशनल प्याब्सनको केन्द्रीय अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि हमालले विद्यालयको प्रशंसा गर्दै वर्तमान शिक्षा प्रणाली को व्याख्या गरेका थिए । कार्यक्रममा वशेष अतिथि चन्द्रप्रसाद न्यौपानेले आफु पनि ३० वर्ष शिक्षक भएकोले निजी विद्यालयको पछिल्लो कार्यक्रमबाट खुसी रहेको बताए । यस्तै नेशनल प्याव्सन भक्तपुरका ...

सामाजिक चेतना विकासको समाज रुपान्तरण जिसस प्रमुख : गौतम  

सामाजिक चेतना विकासको समाज रुपान्तरण जिसस प्रमुख : गौतम  
धुलिखेल–८ वडाल गाउँमा रहेको जनचेतना युवा समूहको २८ औं वार्षिक साधारण सभा तथा संस्थापक र पूर्वकार्य समिति सदस्यहरुलाई समान गरी मनाएको छ । संस्थाका अध्यक्ष रमेश प्रसाद न्यौपानेको सभापतित्व र जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमको प्रमुख अतिथ्यतामा शनिवार सम्पन्न भयो । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि दिपक गौतमले शैक्षिक क्षेत्रको स्तरीय विकास सहित सामाजिक चेतनाको विकासले समाज रुपान्तण स...

विनायकको ३४ औं वार्षिकोत्सव सम्पन्न

विनायकको ३४ औं वार्षिकोत्सव सम्पन्न
मध्यपुर थिमी, भक्तपुर -  विनायक शिक्षा निकेतन इङ्गलिस स्कुलले ३४ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । फागुन २१ गते मध्यपुर थिमिमा अवस्थित विद्यालयले क्वेस्ट नेपालकी प्रेसिडेन्ट श्रीमती सुरिना गुरुङको प्रमुख आतिथ्यतामा ३४ औं वार्षिकोत्सवको अवसरमा विविध प्रतिभा प्रदर्शन तथा दोस्रो एसक्युसी स्कुल कन्भेन्सनको आयोजना सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि गुरुङले विद्यालयले विद्यार्थीको लागि अत्यावश...

बालमैत्री स्थानीय शासन अध्ययन गर्न नमोबुद्ध नगरपालिकाको टोली सुनवलमा

बालमैत्री स्थानीय शासन अध्ययन गर्न नमोबुद्ध नगरपालिकाको टोली सुनवलमा
भकुण्डेवेशी -  बालमैत्री नगरपालिका घोषणाको तयारीमा जुटेको नमोबुद्ध नगरपालिकाको टोली बालमैत्री स्थानीय शासन अध्ययन गर्न नेपालको पहिलो बालमैत्री नगर सुनवल पुगेको छ । नगरप्रमुख कुन्साङ लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, वडाअध्यक्ष रामकृष्ण उपाध्यायसहित जनप्रतिनिधी, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, नगर बालसञ्जालका पदाधिकारी, विषयगत शाखा प्रमुखसहित कर्मचारी समेतको टो...

गोल्डेन बटमा नृत्य प्रतियोगिता सम्पन्न

गोल्डेन बटमा नृत्य प्रतियोगिता सम्पन्न
काभ्रेपलान्चोक -  पेप्सीकोला गोठाटारमा अवस्थित गोल्डेन बट स्कूलमा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा विकासको लागि आयोजित समूहगत नृत्य प्रतियोगितामा सिनियर तर्फ कक्षा ८ प्रथम भएका थिए भने कक्षा ७ दोस्रो भएका थिए । त्यस्तै जुनियरतर्फ कक्षा ५ प्रथम भएका थिए भने कक्षा ४ दोस्रो भएका थिए । विद्यालयका प्रिन्सीपल हरिष श्रेष्ठको सभापतित्वमा सम्पन्न प्रतियोगिताम...

गोकुल बास्कोटा चितवनमा हुँदा किन आए काठमाडौंका निवर्तमान मेयर विधासुन्दर शाक्य बनेपामा

गोकुल बास्कोटा चितवनमा हुँदा किन आए काठमाडौंका निवर्तमान मेयर विधासुन्दर शाक्य बनेपामा
काभ्रेपलान्चोक - नेकपा एमाले बनेपा नगर कमिटीले ‘मिसन ग्रासरूट’ अभियान आज शनिबार बाट सुरू गरेको छ । पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत एमाले बनेपा नगर कमिटीले २ महिनाका लागि ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको हो । बनेपामा आज नेकपा एमालेका केन्द्रिय सदस्य तथा काठमाडौं महानगरपालिकाको निवर्तमान मेयर विधासुन्दर शाक्यले कार्यक्रममा बोल्दै नेकपा एमाले लाई जनता स्तर देखि नै बलियो बनाउनेग...

‘मिसन ग्रासरुट’ अभियान भुम्लुमा सुरु

‘मिसन ग्रासरुट’ अभियान भुम्लुमा सुरु
बनेपा - काभ्रेको भुम्लु गाउँपालिकामा नेकपा एमाले पालिकास्तरीय भेला तथा विस्तारित बैठक सम्पन्न भएको छ । पार्टी सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत केन्द्रिय सदस्य नारायण सिलवालको आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।  नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूट अन्तर्गत काभ्रे जिल्लाको भुम्लु पालिका कमिटीको बैठक सम्पन्न भएको छ । जिल्ला सचीव राजन भुर्तेल, भुम्लु पालिका इन्चार्ज ...

आत्मा विकास माध्यमिक विद्यालयको ७२ औ वार्षिकोत्सव

आत्मा विकास माध्यमिक विद्यालयको ७२ औ वार्षिकोत्सव
काभ्रेपलान्चोक - बेथानचोक गाउँपालिका वडा नं. ५ मा रहेको आत्मा विकास माध्यमिक विद्यालयको ७२ औ वार्षिकोत्सव कार्यक्रम बुधबार विविध कार्यक्रमका बीच सम्पन्न भएको । नेकपा माओवादीकी सांसद मिना तामाङको प्रमुख आतिथ्य तथा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सांसद तामाङले शिक्षालाई समयसापेक्ष परिवर्तन गर्दै लैजानु पर्ने आवश्यकता औल्याउनु भयो । रि...