भुम्लु गाउँपलिकालाई फर्केर हेर्दा

भुम्लु गाउँपलिकालाई फर्केर हेर्दा
भुम्लु गाउँपालिका काभ्रेको दुर्गम पालिका भित्र पर्छ । यो पालीकामा १० वटा वडा रहेको छन् । स्थानिय तह आए पछि भुम्लुले मुहार फेरेको बताउँछन् स्थानिय बासी राम प्रसाद चौलागाई । उनले स्थानिय तह आउनु भन्दा अगाडीको बाटो, शिक्षा, खानेपानी, स्वास्थ्यको अवस्था हेर्ने हो भने गाउँमा बस्न मन नै नलाग्ने बताउनु भयो । स्थानिय तह आए पछि अहिले हेर्ने हो भने सहर भन्दा गाउँमा धेरै बिकास भएको देख्न सकिन्छ । भुम्ल...

राष्ट्रिय सेवा दलको सांस्कृतिक कार्यक्रममा बनेपाको नाईटिङ्गेल एकेडेमी दोश्रो

राष्ट्रिय सेवा दलको सांस्कृतिक कार्यक्रममा बनेपाको नाईटिङ्गेल एकेडेमी दोश्रो
 काभ्रेपलान्चोक - राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय बर्दिबास सैनिक शिविरले ४७ औ जुनियर डिभिजन तालिम पहिलो चरणको निरीक्षण तथा दिक्षान्त कवाज सम्पन्न गरेको छ । आजका युवा भोलिका कर्णधार हुन् अनुशासन नै राष्ट्रसेवाको मूल जग हो भन्ने आदर्श वाक्यलाई आत्मसात गरी अनुशासन, वफादारी, इमान्दारी र युवा वर्गमा नेतृत्व क्षमता विकास गर्दै राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यका साथमा नेपाली आर्मीले राष्ट...

बनेपामा दुई वटा सडकको एकै दिन शिल्यान्यास

बनेपामा दुई वटा सडकको एकै दिन शिल्यान्यास
काभ्रेपलान्चोक - बनेपा नगरपालिकाको प्रमुख र उप-प्रमुखले एकै दिन दुई वटा सडकको शिल्यान्यास गर्नु भएको छ । बनेपा नगरपालिका वडा नं. ५ र वडा नं. ३ मा सडकको शिल्यान्यास गर्नु भएको हो । बनेपा नगरपालिका वडा नं. ५ को मगर गाँउ, बस्नेत गाँउ, भित्तिगाँउ, द्धयबास भन्जायङ्ग, ओपि हुदै चण्डेश्वरी बनेपा सम्मको चक्रपथ सडकको शिल्यान्यास नगर प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले गर्नुभएको छ । त्यसै गरी बनेपा नग...

भूम्लु गाँउपालिकामा बिकासले फडको मार्यो

भूम्लु गाँउपालिकामा बिकासले फडको मार्यो
काभ्रेपलान्चोक – नेकपा एमाले भुम्लु गाउँपालिका वडा नं. ४ मा वडा पार्टी कार्यालयको उद्घाटन गरिएको छ । आज एक कार्यक्रमको बिच प्रतिनिधि सभा सदस्य नबिना लामाले कार्यालयको उद्घाटन गर्नुभएको हो । प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य नबिना लामाले कार्यक्रममा बोल्दै माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिनु भएको छ । देश विकासका लागि काम गरिरहेको आफ्नो सरकार ढाल्न नेता नेपालले नै अगुवाइ गरेको भन्दै लामाले लाज...

कोभिडको संक्रमण घट्यो तर जोखिम कायमै–स्वास्थ्य मापदण्ड पालना गरौं   

कोभिडको संक्रमण घट्यो तर जोखिम कायमै–स्वास्थ्य मापदण्ड पालना गरौं   
बनेपा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण दर घटे पनि जोखिम कायमै भएकाले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न सम्पूर्णमा आग्रह गरेको छ । कोरोना भाइरसका नयाँ भेरियन्टहरु जन्मिन सक्ने भएकाले संक्रमणको जोखिम नटरेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार सावधानी अपनाउन छाड्नाले नयाँ भेरियन्ट आउनासाथ एकैचोटी संक्रमित हुन सकिन्छ । त्यसै...

भक्तपुरमा महिलामाथि ‘तेजाब’ प्रहार

भक्तपुरमा महिलामाथि ‘तेजाब’ प्रहार
काठमाडौं – भक्तपुरमा एक जना महिलामाथि ‘तेजाब’ प्रहार भएको छ ।जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठका अनुसार सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो ।रसायन प्रहार गरेको अभियोेगका उनका श्रीमान् श्याम गुभाजु पक्राउ परेको श्रेष्ठले बताए । रसायन के हो भन्ने परीक्षणपछि मात्रै खुल्ने उनले बताए ।रसायनका कारण घाइते महिलालाई कीर्तिपुर अस्पताल...

नेकपा एमाले भैँसीपाटी बजार टोल कमिटी गठन

नेकपा एमाले भैँसीपाटी बजार टोल कमिटी गठन
काभ्रेपलान्चोक - नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता बढेको छ । पछिल्लो समय कमिटीले आफ्नो गतिविधिलाई बढाएको हो । स्थानीय तहको चुनाव घोषणा गरे सँगै नगर कमिटी चुनाव केन्द्रित परिचालन भएको छ ।  नेकपा एमाले बनेपा नगर कमिटीका इन्चार्ज, अध्यक्ष, उपाध्यक्ष र सचीव नै दिनानुदिन टोल कमिटी गठन गर्न परिचालन भएका छन् । सम्पूर्ण पदाधिकारी नै परिचालन भए पछि यति बेला बनेपा नगरको गाउँ टोल नै एमाले मय भएको छ । ...

११२ औं नारी दिवसको अवसरमा पाँचा नारी सम्मानित

११२ औं नारी दिवसको अवसरमा पाँचा नारी सम्मानित
काठमाण्डौ - ११२ औ अन्तराष्ट्रिय नारी दिवशको अवसर पारेर  मञ्जुश्री असहायक केन्द्रले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा सुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरेको छ । मञ्जुश्री असहाय केन्द्र काठमाण्डौ जिल्ला अध्यक्षता मिना बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङ प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै उपसभामुख ताम...

बनेपा नगर कमिटीको सकृयता ह्वात्तै बढ्यो, नगर इन्चार्ज देखी सचीव सम्मका पदाधिकारी गाउँ टोलमा

बनेपा नगर कमिटीको सकृयता ह्वात्तै बढ्यो, नगर इन्चार्ज देखी सचीव सम्मका पदाधिकारी गाउँ टोलमा
काभ्रेपलान्चोक -  बनेपा नगरपालिकामा स्थानिय निर्वाचन नजिकिदै गर्दा टोलटोलसम्म टोल कमिटिहरु निर्माणको कार्य सुरुवाती चरणमा रहेको छ । बनेपा नगरपालिका कमिटिले विगत दुई हप्ताको समय भित्रमात्रै नगरका विभिन्न वडाका टोल कमिटिहरु निर्माण भएका छन् । नेकपा एमालेले आफ्नो जिल्ला भरिनै टोल कमिटि निर्माणको कार्य सुरुवात भएता पनि बनेपा नगरको भने सकृयता ह्वात्तै बढेको जानकारहरु बताउछन् । बनेपा नगरको वडा ...

काभ्रे जिल्ला ट्राफिक प्रहरीले गर्यो चालक सहचालक तथा पैदल यात्रुहरुको स्वास्थ्य परिक्षण

काभ्रे जिल्ला ट्राफिक प्रहरीले गर्यो चालक सहचालक तथा पैदल यात्रुहरुको स्वास्थ्य परिक्षण
काभ्रेपलाञ्चोक, काभ्रे ट्राफिक प्रहरीले चालक सहचालक तथा पैदल यात्रुहरुको स्वास्थ्य परिक्षण गरेको छ । ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत चालकको स्वास्थ्य अवस्थाबाट हुने सवारी दुर्घटना न्युनिकरण गर्न COMMUNITY WELLNESS CENTER बनेपाको आयोजनामा स्वास्थ्य परिक्षण गरिएको थियो । उक्त कार्यक्रमको जिल्ला ट्राफिक प्रहरी कार्यालय, काभ्रे र ईलाक प्रहरी कार्यालय बनेपाको सहकार्यमा बनेपा नगर स्थित चारदोबा...