गोकुल बास्कोटा चितवनमा हुँदा किन आए काठमाडौंका निवर्तमान मेयर विधासुन्दर शाक्य बनेपामा

गोकुल बास्कोटा चितवनमा हुँदा किन आए काठमाडौंका निवर्तमान मेयर विधासुन्दर शाक्य बनेपामा
काभ्रेपलान्चोक - नेकपा एमाले बनेपा नगर कमिटीले ‘मिसन ग्रासरूट’ अभियान आज शनिबार बाट सुरू गरेको छ । पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत एमाले बनेपा नगर कमिटीले २ महिनाका लागि ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको हो । बनेपामा आज नेकपा एमालेका केन्द्रिय सदस्य तथा काठमाडौं महानगरपालिकाको निवर्तमान मेयर विधासुन्दर शाक्यले कार्यक्रममा बोल्दै नेकपा एमाले लाई जनता स्तर देखि नै बलियो बनाउनेग...

‘मिसन ग्रासरुट’ अभियान भुम्लुमा सुरु

‘मिसन ग्रासरुट’ अभियान भुम्लुमा सुरु
बनेपा - काभ्रेको भुम्लु गाउँपालिकामा नेकपा एमाले पालिकास्तरीय भेला तथा विस्तारित बैठक सम्पन्न भएको छ । पार्टी सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत केन्द्रिय सदस्य नारायण सिलवालको आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।  नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूट अन्तर्गत काभ्रे जिल्लाको भुम्लु पालिका कमिटीको बैठक सम्पन्न भएको छ । जिल्ला सचीव राजन भुर्तेल, भुम्लु पालिका इन्चार्ज ...

आत्मा विकास माध्यमिक विद्यालयको ७२ औ वार्षिकोत्सव

आत्मा विकास माध्यमिक विद्यालयको ७२ औ वार्षिकोत्सव
काभ्रेपलान्चोक - बेथानचोक गाउँपालिका वडा नं. ५ मा रहेको आत्मा विकास माध्यमिक विद्यालयको ७२ औ वार्षिकोत्सव कार्यक्रम बुधबार विविध कार्यक्रमका बीच सम्पन्न भएको । नेकपा माओवादीकी सांसद मिना तामाङको प्रमुख आतिथ्य तथा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सांसद तामाङले शिक्षालाई समयसापेक्ष परिवर्तन गर्दै लैजानु पर्ने आवश्यकता औल्याउनु भयो । रि...

सिउरानी भञ्जायाङखर्क खानेपानी आयोजना समुदायमा हस्तान्तरण

सिउरानी भञ्जायाङखर्क खानेपानी आयोजना समुदायमा हस्तान्तरण
काभ्रेपलान्चोक - बेथानचोक गाउँपालिका वडा नं. ६ को सिउरानीमा कूल १ करोड ९३ लाख ६३ हजार २५७ रुपैया लागतमा निर्माण सम्पन्न ‘सिउरानी भञ्जायाङखर्क खानेपानी आयोजना’को गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले एक कार्यक्रम बिच उद्घाटन गर्नु भएको छ । आयोजनाबाट २ सय २३ घर धुरीका १ हजार ३ सय ३७ जना प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को प्राविधिक सहयोगमा २०७८ भाद्र महिनामा ...

गीतकार कडेललाई नाट्यस्वर संगीत बर्ष संमान

गीतकार कडेललाई नाट्यस्वर संगीत बर्ष संमान
काभ्रेपलान्चोक - बाग्लुङको काठेखोला-५,बिहुँ करलिम मा जम्मिएर जापान जस्तो अत्यन्त ब्यस्त मुलुकलाई कर्मथलो को रुपमा पाएका नारायण कंडेल गीत लेखन क्षेत्रमा चम्किलो कलम हुन। करीब २ दशक देखी नेपाली गीतसंगीत सिर्जना गर्न साधनारत उनी भुगोलको दुसुकै अबस्थाले सिर्जना गर्न रोक्दैन भन्ने बलियो उदाहरण हुन। उसो त नेपाली गीत संगीतमा प्रवासबाट उल्लेखनीय भुमिका निर्वाह गरिरहेका कलाकारहरु धेरै छन त्यसमध्ये पनी कंडे...

तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड हुने-निशुल्क फारम भरिदैं

तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड हुने-निशुल्क फारम भरिदैं
काठमाडौं । ‘तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड–२०२३' हुने भएको छ । जसमा गित संगीत दर्ता गर्न कुनै पनि शुल्क नलाग्ने र सबै प्रकारका गितहरु दर्ता गरिने अवार्डका अध्यक्ष सुर्य चन्दले बताए। नेपाली सांगीतिक क्षेत्रमा स्वस्थ प्रतिष्पर्धात्मक संस्कृतिको विकास गर्न अवार्ड आयोजना गरिने तथा नेपाली सांगीतिक क्षेत्रलाई चलायमान बनाउन र सांगीतिक क्षेत्र श्रीबृदीको लागि कला, संस्कृति र सांगीतिक क्षेत्...

तेस्रो नाट्यश्वर म्युजिक अवार्ड – २०७९ भब्य रुपमा सम्पन्न, सदावहार हिट पिरतिको तालमा गितलाई अवार्ड

तेस्रो नाट्यश्वर म्युजिक अवार्ड – २०७९ भब्य रुपमा सम्पन्न, सदावहार हिट पिरतिको तालमा गितलाई अवार्ड
काठमाडौं । राजधानीको चाबहिल स्थित चलचित्र बिकाश बोर्डमा “तेस्रो नाट्यश्वर म्युजिक अवार्ड – २०७९” भब्य रुपमा सम्पन्न भएको छ । यस कार्यक्रममा प्रल्हाद केसीको अध्यक्षता रहेको थियो भने नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रदिप पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । “नाट्यश्वर भगवान हामी सबै कलाकारको शान, कलाकार र कलाकारिताको जग्रेना गर्ने हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना गरिएको सो अवार्ड...

किन बढ्यो सहकारीमा समस्या ? सबै सहकारीलाई नराम्रो भन्न मिल्दैन् ; प्रबन्धक ज्योति बुढाथोकी

किन बढ्यो सहकारीमा समस्या ? सबै सहकारीलाई नराम्रो भन्न मिल्दैन्  ; प्रबन्धक ज्योति बुढाथोकी
काभ्रे – बनेपा नगरपालिकामा २०६७ सालदेखि परिकल्पना बचत तथा ऋण सहकारी संस्था लिमिटेड संचालन हुदै आइरहेको छ । स्थानीयको विश्वास जित्दै निरन्तर संचालनमा रहेको यस संस्थाको प्रबन्धक हुनुहुन्छ ज्योति बुढाथोकी । काभ्रेपलाञ्चोक जिल्लाको सहकारी क्षेत्रमा एक सुपरिचित नाम हो ज्योति बुढाथोकी रामेछाप जिल्ला खाँडादेबि गाउँपालिका वडा नं. ६ माकादुममा जन्मनुभएको बुढाथोकी मिलिनियम क्याम्पसमा अध्यनरत हुनुहुन्छ । सा...

काभ्रेली लोक दोहोरी कलाकार इन्द्रेणीमा 

काभ्रेली लोक दोहोरी कलाकार इन्द्रेणीमा 
सीता आचार्य ✍️ काभ्रे/ फाल्गुन २ गते ( 14 फेब्रुअरी)प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे गहिरो माया प्रेममा बाधीएका जोडीहरूका लागि  अत्यन्तै महत्त्वपूर्ण दिन मानिन्छ । मायालुहरुले आफूसंग मन मिल्ने जोडी खोज्दै गरेका तथा मनमा गुम्सीएर बसेका मायाका भावनाहरु प्रकट गर्ने मनसाय बनाइ बसेकाहरुको  लागि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण दिन हो। विशेष गरी यो १४ फेब्रुअरीका दिन यो दिवस बिश्वभर मनाइन्छ।...

ईप्सनको लोक नृत्य प्रतियोगिता सम्पन्न

ईप्सनको लोक नृत्य प्रतियोगिता सम्पन्न
आवासीय विद्यालयहरुको संस्था ईप्सन भक्तपुरले आयोजना गरेको अन्तर विद्यालय लोक नृतय प्रतियोगिता सम्पन्न भएको छ । इप्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरु बीच अन्तर बिद्यालय लोक नृत्य प्रतियोगिता २०७९ सम्पन्न गरेको हो । चाँगुनारायण नगरपालिका वडा नं ८ सुडाल, भक्तपुरमा अवस्थित पारिजात विद्या कुन्ज स्कुलको प्रांगणमा ईप्सन अन्तर बिद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न गरेको हो । इप्सन भक्तपुरका अध्यक्ष ...