मञ्जुश्री असहाय संरक्षण केन्द्रद्वारा ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने महिलाहरु सम्मानित
काभ्रेपलान्चोक - मन्जुश्री असाहय संरक्षण केन्द्र काठमाडौं शाखाले ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पारेर विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउने नारीहरुलाई उत्कृष्ट अन्तर्राष्ट्रिय नारी सम्मानबाट सम्मानित गरेको छ ।
सम्मानित हुनेहरुमा नेपालकाे पहिलाे महिला टेम्पो चालक लक्ष्मी शर्मा, बरिस्ठ कलाकार चैते देवि, (मिलाप क्रेयसन )पत्रकार गिता अधिकारी, समाजसेवी डा. आध्याश्री कार्की, व्यवसायी बर्...