बालबालिकाको सम्मान बालबालिकालाई नै

बालबालिकाको सम्मान बालबालिकालाई नै
बनेपा - ५९ औं बाल दिवसको अवसर पारेर बनेपामा अवस्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका माथिल्लो कक्षाका बालबालिकाले तल्लो तहका बालबालिकालाई सम्मान गरेका छन् । कक्षा ५ देखि १० सम्मका बालबालिकाले नर्सरीदेखि कक्षा चार सम्मका बालबालिकालाई सम्मान गरेका हुन् । शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल नारा बोक्दै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको ज्ञा...

नेहा मन्जु गुरुङ द्वारा जन्मदिनको अबसरमा विभिन्न आश्रम तथा धार्मिक स्थलमा आर्थिक सहयोग

नेहा मन्जु गुरुङ द्वारा जन्मदिनको अबसरमा विभिन्न आश्रम तथा धार्मिक स्थलमा आर्थिक सहयोग
  काठमाडौं : नेहा मन्जु फाउण्डेसन द्वारा बरिष्ट समाजसेवी नेहा मन्जु गुरुङले आफ्नो जन्मदिनको अबसरमा विभिन्न आश्रम तथा धार्मिक स्थलमा आर्थिक सहयोग गरेकी छिन। उनले श्री सत्य साई विद्याश्रम पोखराको लागि २१ हजार नगद साथै ३५ थान कुर्सि हस्तान्तरण गरेकी छिन, त्यसैगरी नेवा खल बिल्डिंग निर्माण गर्न ५ हजार, रामायण पुराणको लागि ११ हजार, शिब पुराणको लागि ११ हजार सहयोग गरेकी छिन भने भक्तपुर बालकोटमा रह...

जिल्ला सहकारी संघ लि. काभ्रेको ४२ औं बार्षिक साधारण सभा सम्पन्न

जिल्ला सहकारी संघ लि. काभ्रेको ४२ औं बार्षिक साधारण सभा सम्पन्न
काभ्रेपलान्चोक - जिल्ला सहकारी संघ लि. ले आफ्नो स्थापनाकालको ५६ औं बर्ष तथा बार्षिक साधारण सभा बागमती प्रदेशका सँस्कृति, पर्यटन तथा सहकारी मन्त्रि माननीय पुकार महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । भाद्र २६ गतेका दिन भएको उक्त कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष मिनराज कँडेल, जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतम बिशिष्ट अतिथीको रुपमा सहभागि हुनु भएको थियो । पान...

बेथानचोक खबरको फेसबुक पेज ह्याक 

बेथानचोक खबरको फेसबुक पेज ह्याक 
  काभ्रे । बेथानचोक खबर अनलाईनको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । बिगत केहि दिनदेखि पेजमा समस्या आईरहेको थियो । पेजबाट अनधिकृत सामाग्रीहरु पोस्ट हुन थालेको छ । ह्याकरले  फेसबुक पेजमा विभिन्न पोष्ट गर्न थालेकाले यसबाट सतेच रहन आग्रह गरिन्छ । पेज आफ्नो स्वमित्वमा ल्याउन प्रयास भइरहेको छ ।   https://www.facebook.com/bethanchokkhabarnews?mibextid=ZbWKwL

नमोबुद्ध नगरपालिका वडा नं. ७ मा न्यु फ्रेस मिट हाउस संचालनमा आउदै

नमोबुद्ध नगरपालिका वडा नं. ७ मा न्यु फ्रेस मिट हाउस संचालनमा आउदै
नमोबुद्ध नगरपालिका वडा नं. ७ मा न्यु फ्रेस मिट हाउस संचालनमा आउने भएको छ । काठमाडौंमा रहेको न्यु फ्रेस मिट हाउसको शाखा भकुण्डेमा पनि संचालनमा आएको हो । यहीँ शनिबार उक्त मिट हाउसको उद्घाटन गरिने संचालक रामहरि दाहालले जानकारी दिनु भयो । सफा पहाडे लोकल कुखुरा, बोइलर कुखुरा, प्यारेन्ट, अन्डा, टर्की, कालिज, माछा मासु सुपथ मुल्य भकुन्डेमा नै पाइने भएको छ । न्यु फ्रेस मिट हाउसमा स्वच्छ, स्वस्थ ...

सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन

सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन
  तारकेश्वर नगरपालिका –४, लोलाङमा रहेकाे संस्कृती शिक्षा सदन बिद्यालयले सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेकाे छ । विद्यालयका प्रवन्ध निर्देशक रविन्द्र खत्रीको संयोजकत्वमा भदौ २३ गते भएको उक्त कार्यक्रममा विद्यार्थीहरु द्धारा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । साथै कार्याक्रममा विद्यार्थीहरुले विभिन्न जात जातिलाई चिनाउने पोशाक सहित परम्परागत तथा आधुनि...

रोशीको पाँच स्वास्थ्य संस्थामा निःशुल्क औषधीसहित मानसिक रोगको उपचार हुने

रोशीको पाँच स्वास्थ्य संस्थामा निःशुल्क औषधीसहित मानसिक रोगको उपचार हुने
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले केहि समयमै गाउँपालिका भित्र सञ्चालित पाँच स्वास्थ्य संस्थाहरूमा निःशुल्क औषधिसहित मानसिक रोगको उपचार शुरु गर्ने भएको छ ।   मानसिक रोगको बारेमा तालिम प्राप्त स्वास्थ्यकर्मी रहेको ५ स्वास्थ्य संस्थामा केहि दिनमै मानसिर रोगको उपचार शुरु गर्ने भएको हो । रोशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठका अनुसार गाउँपालिका भित्रको स्वास्थ्य संस्थ...

काभ्रेमा वृहत तिज विशेष कार्यक्रम हुने

काभ्रेमा वृहत तिज विशेष कार्यक्रम हुने
काभ्रे – नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा काभ्रेमा वृहत तिज विशेष कार्यक्रम हुने भएको छ । ‘मौलिक संस्कृतिको जोगाऔं : भड्किलो विकृतिलाई रोकौं’ भन्ने नारका साथ जिल्ला समन्वय समिति काभ्रे र सञ्चारिका समूह काभ्रेको संयुक्त आयोजनामा काभ्रेमा वृहत तिज विशेष कार्यक्रम हुन लागेको हो । हरितालिका तिजको पावन अवसरमा शुभकामाना आदान–प्रदान गर्दै यस पटक जिल्लाका जिल्ला स्थित सम्पूर्ण निजी र सर...

मण्डनदेउपुर नगरपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर शुरु

मण्डनदेउपुर नगरपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर शुरु
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर आधारभूत अस्पतालमा बृहत निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । आज उपप्रमुख विष्णुमणि नेपालको प्रमुख आतिथ्यतामा एक समारोहका बीच स्वास्थ्य शिविर शुरु गरिएको हो । शिविरमा मुटुरोग, अकुपञ्चर, स्त्रीरोग र जनरल परीक्षण सेवा प्रदान भैरहेको छ । आज र भोली दुई दिन शिविर सञ्चालन हुनेछ । शिविरको शुभारम्भ गर्दै उपप्रमुख नेपालले आधारभूत अस्पतालको सेवा सुविधालाई थप नाग...

रोशी गाउँपालिका परिसरमा सरसफाई

रोशी गाउँपालिका परिसरमा सरसफाई
अमलटार । जिल्लाको रोशी गाउँपालिकाको कार्यालय परिसरमा सरसफाई गरेका छन् । निजामती कर्मचारी सेवा दिवस २०८०, अन्र्तराष्ट्रिय साक्षरता दिवस र डेंकु बिरुद्धको राष्ट्रिय अभियान ‘खोज र नष्ट गर’ अभियानको अवसरमा जनप्रतिनिधिहरू र कर्मचारीहरूले संयुक्त रुपमा कार्यालय परिसर सरसफाई गरेका हुन् । परिसरमा प्लाष्टिकजन्य फोहरहरू संकलन गरी सफा गरेको हो । परिसर सरसफाई पश्चात शुभकामना आदनप्रदान कार्यक्रममा रोशी गाउँ...