प्रदेश खवर

  काभ्रेपलाञ्चोक । जिल्ला सहकारी संघ लि. काभ्रे (डिस्कोफ) ले ६९ औं राष्ट्रिय सहकारी दिवसलाई यस वर्ष “उद्यमशिलता र पारदर्शिता : सहकारीको प्राथमिकता” भन्ने मूल नारासहित विविध कार्यक्रममार्फत मनाउने तयारी गरेको छ। सहकारी अभियानलाई थप गतिशील, उत्तरदायी र सहभागितामूलक बनाउने उद्देश्यले संघले चरणबद्ध रूपमा कार्यक्रमहरू सार्वजनिक गरेको हो। संघले सहकारी दिवसलाई केवल औपचारिक समारोहमा सीमित […]

up