काभ्रेपलाञ्चोक — ६९ औँ राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा “उद्यमशीलता र पारदर्शिता : सहकारीको प्राथमिकता” भन्ने नारालाई केन्द्रमा राख्दै जिल्ला सहकारी संघ लि. काभ्रेको महिला विकास उपसमितिले सहकारीमा महिला उद्यमशीलता विकास सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। चैत्र १६ गते सोमबार संघको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा महिला विकास उपसमितिका संयोजक तथा सञ्चालक सदस्य अम्बिका तिमल्सिनाले […]
प्रदेश खवर

