काभ्रे — लगातारको वर्षासँगै बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोशी गाउँपालिका–७ चारसयबेशी, रोशी–११ डालाबेशी, रोशी–९ बिरुवाडाँडा, कोक्सिकुना र नार्के क्षेत्रमा माथिबाट लेदो र ढुंगा खस्दा बाटो दुबै तर्फी आवागमन रोकिएको हो। अवरुद्ध सडक खोल्ने उद्देश्यले ईलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी निरीक्षक ईश्वर कार्कीको कमाण्डमा प्रहरी […]
 
                
              
 
          