प्रदेश खवर

  काभ्रेपलाञ्चोक । युवाहरूलाई रोजगारमुखी तथा व्यावसायिक सीप प्रदान गर्ने उद्देश्यले पाँचखाल नगरपालिकाको आयोजनामा तथा इन्नोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टर, बनेपाको समन्वयमा सञ्चालन हुने १६० घण्टे बारिस्टा तालिम कार्यक्रम आज औपचारिक रूपमा शुभारम्भ गरिएको छ। पाँचखाल नगरपालिकाकी उपप्रमुख सूर्यमाया दनुवारको प्रमुख आतिथ्यता तथा इन्नोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टरका प्रोप्राइटर कमदेव शाह ठाकुरीको विशेष उपस्थितिमा आयोजित […]

up