सुकुटेमा नदीजन्य घटना सम्बन्धी कृत्रिम अभ्यास सम्पन्न

सुकुटेमा नदीजन्य घटना सम्बन्धी कृत्रिम अभ्यास सम्पन्न
सिन्धुपाल्चोक,— आगामी मन्सुन यामलाई मध्यनजर गर्दै चौतारा साँगाचोकगढी नगरपालिका–१०, सुकुटेमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण हेड क्वाटर सिन्धुपाल्चोकको आयोजना तथा नेपाली सेना ईन्द्रध्वज गण, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहकार्यमा नदीजन्य विपद् व्यवस्थापन सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न भएको छ । उक्त कार्यक्रम नदीजन्य सम्भावित घटनालाई मध्यनजर गर्दै काल्पनिक घटनाक्रम निर्माण गरी ...

धुलिखेल -८ मा बहल्टारेश्वर मन्दिर शिलान्यास

धुलिखेल -८ मा बहल्टारेश्वर मन्दिर शिलान्यास
बनेपा- धुलिखेल -८ मा बहल्टारेश्वर मन्दिर शिलान्यास भएको छ । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जुले एक कार्यक्रम बिच जेठ १७ गते मन्दिरको शिलान्यास गर्नुभयो ।   कार्यक्रममा नगर उपप्रमुख निराजन जङ्गम र धुलिखेल - ८ का वडा अध्यक्ष बिनोद गौतमले मन्दिर निर्माण कार्यमा तीब्रता दिई सम्पन्न गर्न सक्दो सहयोग पुर्‍याउने बताउनुभयो । नगर प्रमुख ब्यान्जुले मन्दिर निर्माणको लागि बजेट अभाव हुन नदिने ब...

डेडीथुम्का पूर्वविद्यार्थी शिक्षा सम्मेलन-२०८२ हुँदै

डेडीथुम्का पूर्वविद्यार्थी शिक्षा सम्मेलन-२०८२ हुँदै
काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर-९ मा रहेको श्री डेडीथुम्का माविमा आगामी जेठ १५ गते पूर्व विद्यार्थी शिक्षा सम्मेलन -२०८२ हुने भएको छ । आज बनेपामा आयोजित पत्रकार सम्मेलनमा आयोजक मूल समारोह समितिले सम्मेलनको बारेमा जनाकारी गराएका हुन् । आयोजकका अनुसार यस विद्यालयले २०३८ सालदेखि यता एसएलसीमा आफ्ना विद्यार्थीलाई सहभागीता गराउँदै छन् । विभिन्न क्षेत्...

‘१२ औं म्युजिक खबर म्युजिक अवार्ड सम्मान तथा पुरस्कार’ घोषणा

‘१२ औं म्युजिक खबर म्युजिक अवार्ड सम्मान तथा पुरस्कार’ घोषणा
काभ्रेपलान्चोक - म्यूजिक खबर म्यूजिक म्यूजिक अवार्डको १२ औं संस्करणमा दिइने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ । म्यूजिक खबरका सल्लाहकार, आयोजक, संगीतकर्मीबीच छलफल गरी आगामी जेठ २३ गते हुने अवार्डको फाइनल कार्यक्रममा दिइने सम्मान तथा पुरस्कारको नामहरु छनौट गरिएको कार्यक्रमको संयोजक सबिता पोखरेलले जानकारी दिइन्। तिलगंगा स्थित बेस्ट वेस्र्टन प्लस होटलमा आयोजना हुने म्युजिक अवार्ड कार्यक्रममा बिशि...

काभ्रेको कोशिपारी भुम्लु दोलालघाट–सल्ले सडक खण्डमा श्रमदान

काभ्रेको कोशिपारी भुम्लु दोलालघाट–सल्ले सडक खण्डमा श्रमदान
दोलालघाट / भुम्लु गाउँपालिका आयोजनामा स्थानीय स्तरमा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै दोलालघाट–सल्ले सडक खण्डमा सामूहिक श्रमदान कार्यक्रम सम्पन्न भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको दोलालघाटदेखि सल्लेसम्मको झन्डै ८ किलोमिटर सडक सुधार तथा मर्मतका लागि भुम्लु गाउँपालिका आयोजनामा श्रमदान कार्यक्रम गरिएको हो । सडकको अवस्थाले वर्षायाममा आवतजावतमा कठिनाइ भोग्नु परेको गुनासो आएपछि गाउँ...

काभ्रेको धुलिखेलबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो

काभ्रेको धुलिखेलबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो
काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका–१२ शङ्खुमा केही दिनदेखि बस्दै आएका म्यानमारका रोहिङ्ग्या शरणार्थीलाई आज काठमाडौँ फर्काइएको छ । स्थानीय जनप्रतिनिधि तथा प्रहरीले ११ परिवारका ४९ जना रोहिङ्ग्या शरणार्थीलाई फर्काइएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी डिएसपी मिनबहादुर घलेले गत सोमबार साँझदेखि उक्त स्थानमा बसेका उनीहरु काठमाडौँस्थित कपनबाट आएक...

तीन दिनसम्म बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै

तीन दिनसम्म बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै
काभ्रे । काभ्रेको ऐतिहासिक नगर बनेपामा करिब दुई हजार पाँच सय वर्षदेखि चण्डेश्वरी जात्रा मनाईंदै आइएको छ । विशेषगरी नेवार समुदायले हरेक वर्षको चण्डी वैशाख शुक्ल पूर्णिमादेखि तीन दिनसम्म उक्त जात्रा मनाउने गर्दछन् । वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ, प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा चण्डेश्वरी मन्दिर परिसर बेहुलीझैँ सिँगार...

१२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

१२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
काठमाडौं । १२ औं म्यूजिक खबर म्युजिक अवार्ड––०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । गीतसंगीतका विभिन्न ३६ विधाका स्रष्टा र सिर्जनाको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । २०८० बैशाखदेखि २०८१ असार मसान्तसम्म बजारमा आएका गीतहरुलाई उत्कृष्ट पाँचमा सहभागी गराइएको छ । राष्ट्रि«य भाव, पप गीत, लोकदोहोरी, चलचित्र र आधुनिक विधामा उत्कृष्ट पाँचम...

एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ: निर्देशक भुपेन कुँवर

एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ: निर्देशक भुपेन कुँवर
काठमाडौं । ठमेल धेरै नेपालीका लागि सपनाको गल्ली हो । जहाँ जोसुकै सहजै पुग्दैनन् । साप्तिक विदा विशेष कार्यक्रममा मात्र पुग्छन्। ठमेल किन कोही किन आउँछन होला , यो प्रश्नले उनलाई धेरै समयसम्म घोचिरह्यो । ठमेल, रात्रीकालीन जीवन वा जीवनका बारेमा सबैका आफ्ना अनुभव छन् । अझ भनौँ तीता मिठा अनुभव सबैसँग हुन्छन् । मानिससँग कति अनुभव र तनाव छ । तीनै तनावका कथाले भुपेनलाई प...