धार्मिक र रासिफल

काठमाडौं । आज २०८२ साल माघ १० गते शनिबार माघ शुक्ल पक्षको षष्ठी तिथि । तदनुसार सन् २०२६ जनवरी २४ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं । मेष : थोरै बोलेर अगाडि बढ्नुपर्नेछ । उपचारकोक्रममा भए स्वास्थ्य लाभ हुनेछ । वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । विपक्षी […]

up