धलिखेल — PABSON Banepa को आयोजनामा ‘One-Day Training session for computer science teachers’ शीर्षकको एकदिने तालिम आज धुलिखेलस्थित होटेल हिमालयन हाउस रिजोर्ट सम्पन्न भएको छ। मंसिर २० गते आयोजित तालिमको सभापतित्व महेन्द्र बिष्टले गर्नु भयो भने कार्यक्रममा प्याब्सन काभ्रे का वरिष्ठ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। तालिममा कम्प्युटर विषयको पाठ्यक्रम, आन्तरिक […]
जिवनशैली

