भुम्लु गाउँपालिकाको अध्यक्ष प्रेम लामा बन्ने पक्का, आखिर को हुन् प्रेम लामा ?

भुम्लु गाउँपालिकाको अध्यक्ष प्रेम लामा बन्ने पक्का, आखिर को हुन् प्रेम लामा ?
बनेपा - काभ्रेको भुम्लु गाउँपालिकामा निकै लोकप्रिय समाजसेवी इमान्दार र बौद्धिक ब्याक्तित्वका रुपमा परिचित यूवा नेता प्रेम लामा गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् । भुम्लु गाउँपालिकामा नेकपा एमालेको तर्फबाट पालिका अध्यक्षको उम्मेदवार बनेका लामा स्थानीय स्तरमा निकै लोकप्रिय समाजसेवीको रुपमा परिचित युवा हुन्। समाज सेवामा अनवरत रुपमा लागेका लामा ०७२ सालको भूकम्प होस् वा कोभिड १९ को जोखिमपू...

समृद्ध मण्डनदेउपुर बनाउने योजना सहित एमालेले सार्वजनिक गर्यो घोषणापत्र (पूर्णपाठ सहित)

समृद्ध मण्डनदेउपुर बनाउने योजना सहित एमालेले सार्वजनिक गर्यो घोषणापत्र (पूर्णपाठ सहित)
काभ्रेपलाञ्चोक – स्थानीय निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले मण्डनदेउपुरले घोषापत्र सार्वजनिक गरेको छ । निर्वाचनमा घरदैलो कार्यक्रममा रहेको एमालेले जनतामा माग सम्बोधन गर्दे प्रतिबद्धता सहित घोषणापत्र सार्वजनिक गरेको हो । एमालेले मण्डनदेउपुरको पूर्वाधार विकास, कृषि र पर्यटनलाई महत्वका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । नेकपा एमालेका तर्फबाट प्रमुख र उपप्रमुख पदका उम्मेदवार विदुर सापकोट...

भुम्लु एमाले घर दैलो अभियानमा, स्थानीय भन्छन् हामी एमाले लाई नै भोट दिन्छौं

भुम्लु एमाले घर दैलो अभियानमा, स्थानीय भन्छन् हामी एमाले लाई नै भोट दिन्छौं
काभ्रेपलान्चोक – वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लाको भुम्लु गाउँपालिकामा नेकपामा एमालेले चुनावी गतिविधिलाई तिब्रता दिएको छ । चुनावी कार्यतालिका अनुसार वैशाख ११ र १२ गते सञ्चालन भएको मनोनयन दर्ता कार्यक्रम सम्पन्न भए लगत्तै भुम्लुमा एमालेले घरदैलो कार्यक्रम सुरु गरेको हो । भुम्लुको वडा नं १, २, ३ र ४ मा एमालेले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । चुनावी प्रचार–प्रसारसँगै वडाका ...

बनेपाको समृद्धि र विकासका लागि सामन्तीहरूको पराजय र नेकपा एमालेको विजय अनिवार्य

बनेपाको समृद्धि र विकासका लागि सामन्तीहरूको पराजय र नेकपा एमालेको विजय अनिवार्य
काभ्रेपलान्चोक - नेकपा एमालेबाट बनेपा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनुभएका मेयर पदका उम्मेदवार रत्नकुश रञ्जितकारले अब बनेपाबाट परिवारवाद र सामन्ती शासन सधैका लाथि अन्त्य गरिने बताउनुभएको छ । आज बनेपा नगरपालिका वडा नं. २ मा आयोजित चुनावी कोणसभालाई सम्बोधन गनुृहुँदै उहाँले बनेपाको संवृद्धि र विकासका लागि सामन्तीहरूको पराजय र नेकपा एमालेको विजय अनिवार्य भएको बताउनुभयो । इतिहासदेखि जनतालाई ...

इन्द्र लामा तेमाल गाउँपालिकाको एक आइडल, चुनाव जित्ने दाबी

इन्द्र लामा तेमाल गाउँपालिकाको एक आइडल, चुनाव जित्ने दाबी
  काभ्रेको तेमाल गाउँपालिका नेकपा (एमाले) पार्टीको तर्फबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार दिएका इन्द तामाङले वैशाख १९ गते सोमबारबाट आफ्नै जन्मथलो वडा नं. १ आधाबाटोबाट भोट माग्न शुरु गरेको छ । जनताको घरदैलोमा पुग्ने अभियानको शुरुवात आफ्नै जन्मथलोबाट शुरु गरेको अध्यक्षको प्रत्यासी उम्मेदवार इन्द्र तामाङले जानकारी दिनु भएको हो । उहाँको उपाध्यक्ष समतेन लामा, वडा अध्यक्ष इन्द्र अधिकारी र जिल...

पनौतीमा एमाले उम्मेदवारको प्रतिवद्धताः तीन महिनाभित्र नगर अस्पताल सञ्चालन, किसानलाई पेन्सनको व्यवस्था गरिने

पनौतीमा एमाले उम्मेदवारको प्रतिवद्धताः तीन महिनाभित्र नगर अस्पताल सञ्चालन, किसानलाई पेन्सनको व्यवस्था गरिने
नेकपा एमाले पनौती नगरपालिकाका प्रमुख पदका उम्मेदवार भीम न्यौपानेले तीन महिनाभित्र विशेषज्ञ सेवा सहित नगर अस्पताल सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । पनौती बसपार्कमा आयोजित प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले पनौतीमा निर्माणाधिन २५ शैयाको नगर अस्पताल आवश्यक जनशक्ति, औषधि, यन्त्र, उपकरण, प्रयोगशाला तथा विशेषज्ञ सेवा सहित ३ महिनाभित्र सञ्चालनमा ल्याइने बताउनुभएको हो । सबै नगरवासी...

भिमसेन मन्दिर लाई साची राखी एमाले भुम्लुको घोषणापत्र सार्वजनिक

भिमसेन मन्दिर लाई साची राखी एमाले भुम्लुको घोषणापत्र सार्वजनिक
  काभ्रेपलान्चोक - नेकपा एमाले भुम्लुले आज एक कार्यक्रम बिच आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । कोशिपारी क्षेत्रको सबै भन्दा महान भगवान भिमसे मन्दिरलाई साचि राखी मुलखर्क भिमसेन बाट भुम्लु एमालेको घोषणापत्र सार्वजनिक गरिएको हो । भुम्लु गाउँपालिका अध्यक्ष पदको उम्मेदवार प्रेम लामा र कल्पना श्रेष्ठले भिमसेन मन्दिर लाई साची राखेर अग्रज राजनीति ब्याक्तित्व जिल्ला कमिटी सचिवालय सदस्य एवम् भुम...

एमाले बनेपा नगरपालिकाको प्रतिबद्धतापत्रमा फोहोर, खानेपानी र शिक्षालाई उच्च प्राथमिकता

एमाले बनेपा नगरपालिकाको प्रतिबद्धतापत्रमा फोहोर, खानेपानी र शिक्षालाई उच्च प्राथमिकता
काभ्रेपलान्चोक - नेकपा एमालेले स्थानीय तहको निर्वाचनको सन्र्दभमा प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । सो प्रतिबद्धतापत्रमा शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर बिषय उठान गरेको छ । सो प्रतिबद्धतापत्रमा बनेपा नगरमा रहेका सामुदायिक विद्यालयहरुमा आवाश्यकता अनुसार भौतिक पुर्वाधार निर्माण गर्दै प्रत्येक विद्यालयमा छात्र छात्राको लागि छुट्टै शौचालय, खानेपानिको ब्यवस्था, बालमैत्री कक्षा कोठा, बालमैत्री खेलम...

हार्न नजानेका रत्नकुशन रंजितकारलाई बनेपा नगरपालिकाको जिम्मा

हार्न नजानेका रत्नकुशन रंजितकारलाई बनेपा नगरपालिकाको जिम्मा
काभ्रेपलान्चोक - दृढ सङ्कल्प र सोचका धनी रत्नकुश रञ्जित कहिल्यै हार्न नजानेका पात्र हुन् । सामान्य परिवारमा जन्मिए पनि आफूलाई हार्न छुट नभएको भन्दै उनले व्यवसाय रोजे । अनेकौँ दुख हन्डर खाएर आफूलाई सफल व्यवसायीको रुपमा स्थापित गरे । रत्नकुश रञ्जित बनेपामा युवाका आइडल मात्रै हैनन् कुनै पनि पदमा अहिलेसम्म हार्न नजानेका व्यक्ति हुन् । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मेयरको उम्मेदवारी द...

दक्षिण एशियाका १५ शहरमा धुलिखेल ; अशोक ब्याञ्जु प्रमुख, उम्मेदवार धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोक

दक्षिण एशियाका १५ शहरमा धुलिखेल ; अशोक ब्याञ्जु प्रमुख, उम्मेदवार धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोक
– पाँच वर्ष प्रमुख भएर काम गरिसक्नु भएको छ, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा धुलिखेललाई चिनाउनु भएको छ, फेरी किन तपाईको उम्मेदवारी ? हामी जनप्रतिनिधिहरु शासक होइन, जनताका सेवक भएर काम गरेका छौं र अब फेरी पनि हामी सेवक हुनेछौं । सामाजिक जागरण र विकासका अभियान्ता भएर काम गर्ने, हाम्रो नगर सुशासनको नमूना नगर बनाउन, यस अघि रोकिएको भ्रष्टाचार नियन्त्रण गतिविधिलाई अब पनि कडाईका साथ नियन्त्रण गराउन, पाँ...