कला र मनोरञ्जन

बनेपा । प्राचीन सांस्कृतिक बाजागाजा तथा दाफा संस्कृतिको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्दै आएको बनेपाको वाँख्यो दाफा भजन खलःले यस वर्ष पनि लोपोन्मुख गुँला बाजासहित विभिन्न बौद्ध विहार, चैत्य, बहि तथा धार्मिक तीर्थस्थलको परिक्रमा गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ। बौद्ध धर्मावलम्बी नेवार समुदायका लागि गुँला महिना विशेष धार्मिक तथा सांस्कृतिक महत्व बोकेको महिना हो। नेपाल […]

up